१९ असार २०८१ बुधबार
image/svg+xml

आमाकै संलग्तामा बलात्कृत भएकी बालिका विस्थापित

महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पु¥याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन्। आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पु¥याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो।

सफलताका तीन सूत्र

संसारकै धनी टेलिभिजन प्रस्तोता ओप्रा बिन्फ्रे १३ वर्षको उमेरमा बलात्कृत भएकी थिइन्, बिजुलीबत्ती आविष्कार गर्ने क्रममा थोमस अल्भा एडिसन हजारपटक विफल भएका थिए अनि अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक ‘ह्यारी पोटर’की लेखक जेके रोलिङलाई प्रकाशकले १२ पटक ‘रिजेक्ट’ गरेका थिए। यी सबै सफल व्यक्तिका जीवनमा दुइटा कुरा समान छन् ः पहिलो– हार र दोस्रो– हारलाई हराउने आत्मबल। ओप्राले आफू बलात्कृत भएपछि जीवन नै सकियो भन्ने सोचेकी भए सायदै हामीले टेलिभिजनमा उनको उत्कृष्ट प्रस्तुति हेर्न पाउने थियौँ, एडिसनले २÷४ पटककै प्रयासमा हरेस खाएका भए सायद हामीले अन्धकारमै बाँच्नुपर्ने थियो, अनि जेके रोलिङ ‘रिजेक्सन’सँग डराएका भए सायदै हामीले संसारकै उत्कृष्ट पुस्तक पढ्न पाउने थियौँ !

‘मलाई बलात्कृत महसुस गराइयो’

बलिउड अभिनेत्री इसा गुप्ताले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतको राजधानी दिल्लीमा केन्द्रित रेस्टुरेन्ट सञ्चालकले अनुचित व्यवहार गरेको खुलासा गरेकी छिन्।

नन्दु होटेलमा तीन दिनदेखि किशोरी बलात्कृत

रौतहटमा एक किशोरी बलात्कृत भएकी छिन्। रौतहटको सदरमुकाम गौरस्थित एक होटेलमा विभिन्न प्रलोभन दिएर एक किशोरीको बलात्कार भएको हो।

एक दशकमा २ सय ९१ बलात्कारका घटना

विगत १० वर्षको अवधिमा चितवनमा दुई सय ९१ जना बलात्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आव २०६६/६७ देखि आव २०७५/७६ को वैशाख मसान्तसम्ममा जिल्लामा बलात्कारका दुई सय ९१ वटा घटना प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा एक वर्षमा बढीमा ५५ वटा र कम्तीमा १४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन् भने करणी उद्योगमा भने १० वर्षमा एक सय २२ वटा घटना प्रहरीमा दर्ता भएको छ।

मामाघर आएर घर फर्कने क्रममा १४ वर्षीया बालिका बलात्कृत

गुल्मीमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन। छत्रकोट गाउपालिका ६ कि नाम परिवर्तन रमितलाई पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षीय हनुमान भनिने समीर मियाले बवलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

आफन्तबाटै बलात्कृत हुन्छन् बालिका

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका डिभर्ना अमिलेका ६५ वर्षीय हजुरबुबाले फागुन ३ मा आफ्नै पाँच वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे। हजुरबुबाले घरमा कोही नभएको मौकामा नातिनीमाथि बारम्बार जबरजस्ती करणी गर्दै आइरहेको खुल्यो। बालिकाको आमाले उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आरोपी हजुरबुबालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। – मालिका गाउँपालिका ५ म्याग्दीका ५३ वर्षका एक बावुले आफ्नै १२ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा भदौ ९ मा पक्राउ परे। बाबुले घरमा कोही नभएको मौकामा छोरीलाई पटक–पटक बलात्कार गर्ने पीडित बालिकाले प्रहरीमा उजुरी दिइन्। छोरीको जाहेरीपछि बलात्कार आरोपी बावुलाई म्याग्दी प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ।

स्कुलबाट घर फर्कंदै गरेकी बालिका सामूहिक बलात्कृत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका सामूहिक बलात्कृत भएकी छन्। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ।

रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिका बालात्कृत

महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रुपन्देहकिो देवदहमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्।

बलात्कृत समाज

जब बिहान उठ्नेबित्तिकै प्रगति र सफलताका खबर हेर्न पत्रिका उठाउँछु, ठूला ठूला अक्षरमा लेखिएका ‘बलात्कार..., हत्या...’ आदि शब्दले बिहानैदेखि तनाव सिर्जना हुन्छ । अनलाइन खोलौँ वा टेलिभिजन, सबैमा अग्रपंक्तिमा यिनै शब्द जोडिएका समाचारले मात्र ठाउँ पाउन थालेका छन् । यस्ता खबरले हामी दिनभरिकै ऊर्जा सोस्न थालेका छन्।

पानी फर्काउन गएकी किशाेरी बलात्कृत

भोजपुरमा पानी फर्काउन गएकी एक किशोरी बलात्कृत भएकी छन्। बलात्कारको अभियोगमा प्रहरीले भोजपुर नगरपालिका –१ डाँडावोखिमका २५ वर्षीय मदनकुमार राईलाई पक्राउ गरेको छ।

कञ्चनपुरमा फेरि किशोरीमाथि बलात्कार, अभियुक्त फरार, अनुसन्धान जारी

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाका अपराधि खुल्न नपाउँदै बिहीबार राती जिल्लाको एक मात्र गाउँपालिका बेल्डाँडीमा एक किशोरीको मध्यरातमा सामुहिक बलात्कार भएको छ।

सप्तरीमा सामूहिक बलात्कार, पाँच पक्राउ

दाजुभाइले दिदीबहिनीबीच ‘स्नेहसहित सुरक्षा’ दिने प्रतिबद्धताका साथ तराई–मधेशमा मनाइने रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा सप्तरी प्रहरीले मंगलबार पाँच अभियुक्तलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो।

नाच हेर्न गएका दुई बालिका बलात्कृत

छिमेकीकाे घरमा नाच हेर्न गएका पूर्वी सुर्खेतका दुई बालिका बलात्कृत भएका छन्। भदौ २ गते राति नाच हेर्न गएका १५ र १७ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।

सौतेलो बाबुद्वारा छोरी बलात्कृत

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका ५ हात्तीखालमा सौतेलो बाबुले छोरी बलात्कार गरेका छन्। ३० वर्षीय लोकेन्द्र दंगालले ११ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्