२१ असार २०८१ शुक्रबार
image/svg+xml

१३ वर्षीया बालिका बलात्कृत

पछिल्लो समयमा एकपछि अर्को बलात्कारका घटना हुन थालेका छन्। देशैभर दिनहुँ कोही न कोही बलात्कारको सिकार भैरहेका छन्।

बालिका बलात्कृत

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् । २९ गते राति ५२ वर्षीय लोकबहादुर विकले बलात्कार गरेको प्रहरीले जनाएको छ।

महोत्तरीमा १३ वर्षीया बालिका बलात्कृत

महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छन्।

दुई बालिका बलात्कृत

जिल्लाका दुई बालिका बलात्कृत भएकी छिन्। सानीभेरी गाउँपालिका र आठबीसकोट गाउँपालिकामा बालिका बलात्कृत भएकी हुन्।

धनुषामा पाँच वर्षीया बालिका बलात्कृत

धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।  बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो।

बालिका बलात्कृत

एउटै कक्षामा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीकी १० वर्षीया बालिका बलात्कृत भएकी छिन्। चैत ११ गते दिउँसो घरमा एक्लै सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छन् ।छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो।

१२ दिनको बीचमा २ जना बलात्कृत

रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी २ जना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

बाख्रा चराउन गएकी बालिका बलात्कृत

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन्।

दुई सातामा दुई बालिका बलात्कृत

कञ्चनपुरमा दुई साताभित्र दुई बालिका बलात्कृत भएका छन्। फागुन ३ गते कृष्णपुरमा १३ बर्षिया एक बालिका बलात्कृत भईन्। त्यसको तेस्रो दिन पुर्नवासमा चार बर्षीया बालिका बलात्कृत भएको घटना सामुन्ने आएको छ।

१२ बर्षिया बालिका बलात्कृत, प्रहरी मिलेमतोमा अभियुक्त फरार

बालिका बलात्कार पछि घटनास्थलबाटै पक्राउ परेका अभियुक्तलाई प्रहरीको मिलेमतोमा भगाइएको छ। चार दिनअघि भएको घटनालाई गुपचुप मै मिलाउन स्थानीय प्रहरी सक्रिय रहेको खुलासा भएको छ।

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन्। घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन्। बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ।

खाजा खान’गएकी बालिका बलात्कृत

नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको होटल दरबार ‘खाजा खान’ पुगेकी एक बालिका बलात्कृत भएकी छन् । बिहीबार राती करिव सवा १० बजेतिर होटलको २१० नम्बर कोठामा १४ बर्षिया बालिका बलात्कृत भएकी हुन् ।

भारतमा आठ महिने शिशु बलात्कृत

भारतको राजधानी नयाँ दिल्लीमा आठ महिने शिशु बलात्कृत भएकी छिन् ।आठ महिने शिशुमाथि नातामा दाजु पर्नेले व्यक्तिले बलात्कार गरेको आरोप लगाइएको छ ।

म्यानमार सैनिकद्वारा रोहिन्जा महिला बलात्कृत

म्यानमार रखाईन प्रान्तका रोहिन्जा महिलाहरूलाई त्यहाँका सैनिकले नै बलात्कार गरेको अमेरिकाले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ। यौन हिंसा तथा मानव अधिकारको दृष्टिकोणबाट अमेरिकाले एक अध्ययन तथ्यांक बिहीबार सार्वजनिक गर्दै रोहिन्जा महिलाहरू म्यानमार सैनिकबाट नै बलात्कृत भएको खुलासा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्