२४ असार २०८१ सोमबार
image/svg+xml

बलात्कृत बालिकाले जन्माएको बच्चाको डिएनए मिलेन

भारतको चन्डीगढमा आफ्नै काकाबाट बलात्कृत्त भएकी १० वर्षीया बालिकाले जन्माएको बच्चाको डिएनए उनका काकासँग नमिलेपछि प्रहरीले पुनः यसबारे अनुसन्धान सुरू गरेको छ।

गाई गोठमा १४ वर्षीया बालिका बलात्कृत

जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा ३० वर्षीय युवकद्धारा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बलात्कृत १० वर्षीया बालिकाले जन्माइन् बच्चा

भारतको चन्डीगढमा आफ्नै काकाबाट बलात्कृत भएकी १० वर्षीया बालिकाले बच्चा जन्माएकी छिन् । उनले चन्डीगढको सरकारी अस्पतालमा बच्चा जन्माएकी हुन्।

महोत्तरीको औरहीमा २१ वर्षिय युवती बलात्कृत, घटनालाई लिएर स्थानीय र प्रहरीबीच झडप

एक समूहले औरही गाउँपालिकामा २१ वर्षिय युवतिलाई बतात्कार गरेको छ।

कोहलपुरमा १० वर्षीया बालिका बलात्कृत

कोहलपुरस्थित किरणनालामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय ३५ वर्षीय बाबु शाही बालिकालाई बलात्कार गरी फरार छन् ।

भारतमा अपहरणपछि नेपाली युवती बलात्कृत

आर्थिक सूचकांकमा उकालो लाग्दै गएको भारत युवती सुरक्षाका दृष्टिले विश्वमै असुरक्षित मुलुक बन्दै गएको छ। हरियाणा प्रान्तको जिन्द जिल्लामा हालै एक नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी छिन्।

भारतमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

भारतको नयाँ दिल्लीको पूर्वी क्षेत्रमा ६० वर्षीय प्रेम नामका पुरुषलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मानसिक अवस्था ठीक नभएकी महिलामाथि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

१७ वर्षका किशोरद्वारा ३ वर्षीया बालिका बलात्कृत

धनगढीमा ३ वर्षीया बालिका बलात्कृत भएकी छन् । धनगढी उपमहानगपालिका ५ मा भाडामा बस्ने एक परिवारमा आमाबुबा घरमा नभएका मौका छोपेर अबोध वालिकालाई घरवेटीका छोराबाटले बलत्कार गरेको बताइएको छ।

चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री माथि बलात्कारको अभियोगमा संलग्न भएको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ।

चार वर्षीया बालिका बलात्कृत

दार्चुलामा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा धौलाकोटका १८ वर्षीय प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।

डेरामै १४ वर्षीया बालिका बलात्कृत

नेपालगन्ज–५ मा डेरा गरी बस्ने एक बालिका बलात्कृत भएकी छन्। जाजरकोट, भेरी मालिका नगरपालिका वडा नम्वर ८ घर भई हाल नेपालगन्ज–५ मै डेरा गरेर बस्दै आएका ३० वर्र्षीय शिव शाहीले १४ वर्षीया बालिकालाई आइतबार राती बलात्कार गरेका हुन्।

तीन किशोरबाट विवाहित महिला बलात्कृत

कोहलपुर– घरमा सुतिरहेको अवस्थामा कचनापुर–५ मा एक महिला तीन किशोरबाट बलात्कृत भएकी छन्। पति विदेश रहेको र आठ वर्षीय छोरीसँग सुतिरहेकी २७ वर्षीया महिला स्थानीय तीन किशोरबाट बलात्कृत भएकी हुन्।

बाख्रा चराउन गएकी ९ वर्षीया बालिका बलात्कृत

रौतहट– अवोध बालिकालाई बालात्कार गरेको आरोपमा रौतहट प्रहरीले आइतबार एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। संकेत नम्बर गौर ३२ बी १ की ९ वर्षीया अबोध बालिकालाई बलात्कार गरेको आरोपमा गौर नगरपालिका वडा नम्बर १० सपगढाटोलका १९ वर्षीय सुनिल भन्ने शंकर साहलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्