२६ वैशाख २०८१ बुधबार
image/svg+xml

परराष्ट्रमन्त्री र चिनियाँ समकक्षीबीच टेलिफोन सम्वाद

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच टेलिफोन सम्वाद भएको छ।

अनुसन्धानलाई ऐनमै टेलिफोन ट्यापिङ अधिकार

विधेयकले पञ्चायतकालको झल्को दिनेगरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्न खोजेको छ। प्रतिगुप्तचरी समितिको स्वेच्छाचारिता बढ्न सक्ने भएकाले धेरै कर्मचारीको जागिर धरापमा पर्ने देखिएको छ।

दिल्लीको अडानपछि भारतीय राजदूतलाई देउवाको फोनः कालापानी हाम्रो हो, नक्सा सच्याउ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। भारतले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्ने उनको भनाई छ।

टेलिफोन टावर बनाउन भारतीय कम्पनीलाई अल्टिमेटम, ६ महिनाको काम २ वर्षसम्म गरेन

जाजरकोटमा नेपाल टेलिकमका ६ वटा टेलिफोन टावर बनाउन जिम्मा लिएको एक भारतीय कम्पनीलाई यहाँका सरोकारवालाहरुले पुस मसान्तभित्र काम सक्न अल्टिमेटम दिएका छन्।

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हुम्लाको चङ्खेली गाउँपालिकामा दुई दिनदेखि टेलिफोन अवरुद्ध भएको छ। टेलिफोन अवरुद्ध हुँदा दुई हजार बढी परिवार सञ्चार सेवाबाट वञ्चित भएका बताइएको छ।

एकादेशको त्यो टेलिफोन...

द्वन्दकालमा लुकाएर कहिले रात्रि बसबाट त कहिले हुलाकबाट समाचार पठाउने पत्रकारहरु अहिले सुविधाका हिसावले सहज भएको बताउँछन।

बझाङका सबै गाउँ टेलिफोनको पहुँचमा

बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ। बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।

एक सातादेखि टेलिफोन सेवा बन्द

दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ। असार पहिलो हप्ता चङ्खेली गाउँपालिका–३ मेल्छाममा रहेको टेलिफोन टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको छ।

मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, आतंकवादविरुद्ध लड्न सहकार्य गर्ने समझदारी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले आइतबार फोनमार्फत बधाई दिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

मोदीले भनेः नेपालसँग मिलेर काम गर्न चाहन्छु

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न भारतीय लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) तथा उसको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले विजय हासिल गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी बधाइ दिएका छन्। आइतबार दिउँसो उनले मोदीलाई फोन गरी बधाई दिएका हुन्।

फोन गर्न ३ घन्टा पैदल!

गत वर्षको असार महिनामा जुनीचाँदे गाउँपालिका २ मजकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावर बिग्रिएपछि गाउँपालिकाको ९ वटा वडाका अधिकांश बस्तीका सर्वसाधारण सञ्चारबाट बञ्चित छन्।

भ्वाइस सेवाका ग्राहक चार करोड

मोबाइल र टेलिफोन सेवाका ग्राहकको संख्या झण्डै चार करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भ्वाइस सेवा लिने ग्राहक पछिल्लो समय उल्लेख्य रुपमा बढेका छन्।

तीन दिनदेखि रुकुममा टेलिफोन सेवा अवरुद्ध

रुकुम (पश्चिम) मा बिहीबार साँझबाट टेलिफोन सेवा अवरुद्ध भएको छ। रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि जिल्लामा नेपाल टेलिकमद्वारा सञ्चालित सबै टेलिफोन अवरुद्ध भएको हो।

रुपन्देहीका ८ गाउँपालिका टेलिफोन बिहीन

रुपन्देही सूचना र सञ्चारका हिसाबले सक्षम जिल्ला भनेर चिनिन्छ। तर, यहाँका ८ गाउँपालिका भने टेलिफोन बिहीन छन्। सुन्दा धेरैलाई पत्यार नलागेपनि यहाँका अधिकांश नागरिकले सरकारी कार्यालयसँग कुनै काम परेमा कर्मचारीको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्