१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

मोबाइल सेवाको मानक

टेलिफोन हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ। भनेको बेलामा फोन लाग्ने, सहज कुराकानी हुने र बीचैमा नकाटिने हुनु यसको न्युनतम शर्त हो।

उपभोक्ताको टेलिफोन खर्च बढ्ने

सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) बढाएपछि आम उपभोक्ताको टेलिफोन खर्च बढ्ने भएको छ । सरकारले मंगलबार आर्थिक वर्ष ०७५- ७६ को बजेटमार्फत दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत पु¥याएपछि प्रत्येक कलको शुल्क बढ्ने भएको हो।

मोदीको टेलिफोन प्रतिबद्धता अधुरै

भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो हुन गएको छ । चार वर्षअघि नेपाल भ्रमणको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा हुने कललाई आधा घटाउने प्रतिबद्धता जनाए पनि त्यहाँका अपरेटरले ग्राहकबाट लिने नाफा अझै घटाएका छैनन् ।

अपुष्ट डायरी, बयान, टेलिफोन कल विवरण

प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीको बयान, सुन तस्करीको व्यवस्थापक देखिएका चुडामणी उप्रोतीको डेरामा भेटिएको अपुष्ट डायरी, टेलिफोन कल विवरण र हत्या अनुसन्धानमा प्रहरीले अपनाएको अनुशन्धान प्रकृयाको आधारमा साढे ३३ किलो सुन तस्करीमा जोडिएका पूर्व र बहालवाला प्रहरी अधिकारीको भुमिका तय गरेको देखिएको छ।

नुवाकोटमा तीन सातादेखि टेलिफोन अवरुद्ध

नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ।

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

मोदीले गरे नेपाली नेताहरुसँग टेलिफोन संवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा नेपाली नेताहरूलाई बधाई ज्ञापन गरेका छन् । मोदीले अब नेपालमा स्थायित्व र आर्थिक विकास हुने विश्वास व्यक्त गरेका छन् ।

मोदीद्वारा ओली, देउवा र दाहालसँग टेलिफोन सम्वाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका मुख्य दलका शीर्ष नेताहरुसँग बिहीबार साँझ टेलिफोन सम्वाद गरेका छन्। बाम गठबन्धनले नेपालमा बहुमत ल्याएको अवस्थामा भारतीय प्रधानमन्त्रीले वर्तमान एवं भविष्यका प्रधानमन्त्रीहरुसँग सम्वाद गरेका हुन्।

टेलिफोन खोज्दै डोल्पाबाट काठमाडौं

डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाका जनप्रतिनिधिगाउँमा टेलिफोन सेवा पु¥याइमाग्न काठमाडौंआइपुगेकाछन् । से–फोक्सुन्डो गाउँपालिकाका वडा नं. ६ र ७का वडाअध्यक्ष सहितनागरिक समाजकाअगुवा टेलिफोन माग्नकाठमाडौं आएकाहुन् ।

उत्तर कोरियाको मिसाइल परीक्षणपछि ट्रम्प र आबेबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच करिब ४० मिनेट लामो फोन वार्ता भएको छ।

उदयपुरमा मोवाईल–टेलिफोन सेवामा समस्या

नेपाल टेलिकमद्वारा सञ्चालित टेलिफोन सेवा आईतबार विहानदेखि उदयुरमा अवरुद्ध भएको छ। टेलिफोन समस्याका कारण यहाँका सेवाग्राही मार्कामा परेका छन् । टेलिकमले वितरण गरेको ल्याण्डलाईन (पिएसटिएन) फोन र मोवाईल (जिएसएम) फोन सेवाबीचको अन्तरसम्बन्ध टुटेपछि सेवाग्राही मार्कामा परेका हुन्।

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन संवाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङ पिङ बीच टेलिफोन वार्ता भएको छ । फोन वार्तामा सिरिया र उत्तर कोरियाको पछिल्लो घटनाक्रम बारे छलफल भएको थियो ।

जुम्लाबासीलाई टेलिफोनबाटै बाबुरामको आश्वासनः प्रत्येक गाउँमा विद्युत्, सडक र खानेपानी

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्।

टेलिफोन वार्ता

टि्रङ्! टि्रङ्!! टि्रङ्!!! – हेलो! हेलो, कौन? – मैं प्रचण्ड बोल रहा हुँ। आप कौन? – कौन प्रचण्ड? कपडेवाले? – नहीं। नेपाल के प्रधानमन्त्री प्रचण्ड। पहचाना?

ट्रम्प र पुटिनबीच घन्टौं टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही महत्वपूर्ण विषय वस्तुहरुसँग सम्बन्धित रहेर घण्टौं लामो टेलिफोन वार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्