५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्नेहाज केयरद्वारा ललितपुरमा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन

'रेबिज मुक्त ललितपुर' नाराका साथ ललितपुर महानगरपालिकाका सामुदयिक कुकुरहरुलाई खोप दिने लक्ष्यसहित ललितपुर महानगरपालिकामा 'रेबिज विरुद्धको खोप'कार्यक्रम सन्चालन गरेको हो ।

एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइँदै

काठमाडौं स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ।

ताप्लेजुङमा झण्डै १४ हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा झण्डै १४ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। २१ हजार बढी भने कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा छन्।

खोप लगाएकाको प्रमाणपत्र शुल्क नलिन आग्रह

केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

दोस्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाँचिएला

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीजस्ता ६५ वर्ष उमेर समूहमाथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ। पाँच महिनापछि दोस्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सीमा थिएन। उनले दोस्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन् ।

दोश्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाचिएला नी ? (फोटोफिचर)

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका नेत्र कुमारी खाँडजस्ता ६५ वर्ष उमेर समुह माथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ । पाँचमहिनापछि दोश्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सिमा थिएन ।

बैतडीमा १८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

जिल्लामा विभिन्न समयमा सञ्चालन भएको खोप अभियानअन्तर्गत अहिलेसम्म १८ हजार ६३ जनाले कोरोना विरुद्धको पूर्ण खोप पाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कोरोना विरुद्धको खोपले पर्यटनमा आशा

कोरोना भाईरस संक्रमणको मार खेप्दै आएको पर्यटन क्षेत्र बल्ल खोपमा पहुँच पु¥याउन सफल भएको छ । खोप बिना पर्यटन क्षेत्र खुलाउन नसकिने बताउँदै आएको पोखराको पर्यटन क्षेत्रका लागि भनेर विहीबार पहिलो खेपको केहीमात्रा खोप उपलब्ध गराइएको छ । खोप लगाएपछि पर्यटन क्षेत्र सुरक्षित हुने व्यवसायीको अपेक्षा छ ।

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

एक वडाध्यक्ष जसले जनतालाई खोप नलगाई आफू नलगाउने अडान राखे

वडाका सम्पुर्ण जनताले खोप नलगाई आफु नलगाउने भन्दै खोप लगाउन मान्नु भएको छैन, दुधौली नगरपालिका ११ स्थित टाडी स्वास्थ्य चौकीका प्रमुख सन्तोष बुढाथोकीले भने, अन्य जनप्रतिनिधि शिक्षक कर्मचारी र ज्येष्ठनागरिकहरूले खोप लगाइरहेका छन्।

विश्व विद्यालयस्तरका सबै परीक्षार्थीहरुलाई प्रवेश पत्रकाे आधारमा खोप दिइने

नेपाल सरकार स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले त्रिभुवन विश्वविद्यालयलगाएत देशभरिका विश्व विद्यालयहरुका परीक्षार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप उपलब्ध गराउने निर्णय गरेको छ।

खोप लगाए पनि हुन्छ संक्रमण

चिकित्सकका अनुसार दुवै डोज लगाए पनि कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ।

७ सय बढी खेलाडीलाई कोरोना खोप

राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ। पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन्।

असोजभित्र ३३ प्रतिशतलाई खोप

हालसम्म नेपालमा एक करोड डोज खोप आइसकेको छ भने असोजभित्र थप ९० लाख डोज आउनेछ। अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत थप १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराइसकेको छ । यो खोप एक मात्रा लगाए पुग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्