राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री निवास वरपर ६ महिनाका लागि निषेधाज्ञा
सरकारले दुर्गा प्रसाई नेतृत्वको बिहीवारको प्रदर्शन निस्तेज पार्न उपत्यकामा विभिन्न स्थानमा एकपछि अर्को स्थानमा निषेधाज्ञा जारी गरिरहेको छ।
सरकारले दुर्गा प्रसाई नेतृत्वको बिहीवारको प्रदर्शन निस्तेज पार्न उपत्यकामा विभिन्न स्थानमा एकपछि अर्को स्थानमा निषेधाज्ञा जारी गरिरहेको छ।
दसैं र तिहार जस्ता मुख्य चाडपर्वले हर्षोल्लासको माहोल ल्याउने भए पनि कतिपय परिवारमा यिनै पर्वका बेला दुःखको सुरुवात पनि हुने गरेको छ।
पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ।
नेपाल रीतिरिवाज, पर्व तथा संस्कृतिको कुवेर हो भन्नेमा शंका छैन। भर्खरै सकिएका ठूला पर्व दसैँ र तिहारपछि यतिबेला पूरै देश छठ पर्वको उल्लासमा रमाइरहेको छ। चार दिनसम्म धूमधामले मनाइने यो पर्व विशेषगरी मधेसको मुख्य पर्व हो। जहाँ यतिबेला सूर्यको पूजाआजा गर्ने, आफन्तजनलाई बोलाइ प्रसाद खाने÷खुवाउने, प्रगतिको कामना गर्ने प्रचलन छ।
स्थानीय सरकार गाउँ–गाउँमा भने पनि आफ्नै ठाउँमा रोजगारीको कुनै सम्भावना नदेखेका कारण जुम्लाका युवाहरू कालापहाड जान बाध्य भएका हुन्।
कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका ६ मा बेवारिसे अवस्थामा शव फेला परेको छ।
रूकुम पश्चिम र जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्दार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।
विस्तार तथा स्तरोन्नतिको काम बेलैमा नसकिँदा यो सडक भताभुंग बनेको छ। अहिले स्थल मार्गबाट काठमाडौं–पोखरा पुग्न १२ घण्टाभन्दा धेरै समय छुट्याउनुपर्ने बाध्यता छ।
भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । त्यस्तै आंशिक ७८ वटा विद्यालयका भवनमा क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । ४७ वटा कक्षाकोठा, ९ वटा शौचालय, ४ वटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता हासिल गरेको छ।
नेकपा (एमाले) ले आज दसैं, तिहार, छठ र नेपाल संवतमा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन्।
जिल्लामा काम गर्ने युवाको जनशक्ति विदेश पलायन र कामदार महङ्गा भएका कारण बाहिरी जिल्लाबाट कामदार ल्याउनुपरेको किसानहरु बताउँछन्।
पशुको स्वस्थता परीक्षण तथा नियमनका लागि प्रदेश नाकामा पनि क्वारेन्टाइनसहितको चेकपोष्ट स्थापना गर्नुपर्ने माग गरिएको छ।