११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

ओमानविरुद्ध नेपाललाई सफलता, सोमपालले लिए पहिलो विकेट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता हासिल गरेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले पहिलो विकेट गुमाएको छ।

नेपालका सोमपाल कामीले ओमानका प्रतिक अथावलेलाई ७ रनमा आउट गरेका छन्।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १८४ रन बनायो।  

प्रकाशित: १९ कार्तिक २०८० ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App