२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शुभ कालिकामा बेवारिसे शव फेला

कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका ६ मा बेवारिसे अवस्थामा शव फेला परेको छ।

अन्दाजी वर्ष ३० को पाँच फिट सात इन्च उचाइ भएको पुरुषको शव फेला परेको हो।आँखा, कान र नाक जनावरले खाएको अवस्थामा उनको शव फेला परेको छ ,भने उक्त ब्याक्ति भिरबाट लडेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताए।घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित: २५ कार्तिक २०८० ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App