२२ वैशाख २०८१ शनिबार
image/svg+xml

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्णः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन्।

हतुवागढीमा दिमालुङ स्मारक उद्यान

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ।

एनआरएनएको कार्यकारी अध्यक्षमा केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बहुपदीय प्रणालीअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले सम्हालेका छन्।

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

लामो समयसम्म आवश्यक प्रक्रिया पूरा नगरिदा र विद्युतीय बस सञ्चालन कार्यविधि नबन्दा पर्यटन मन्त्रालयले ती बसहरु लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्न ढिलाइ गर्‍यो। जसका कारण ती बसहरु लामो समय लुम्बिनीमा त्यसै थन्किएका थिए।

पर्यटक तान्न राकम कर्णालीमा र्‍याफ्टिङ

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु गरिएको छ। राकम कर्णाली र्‍याफ्टिङ फर्मले आठबीस नगरपालिकाँंगको सहकार्यमा फर्मले र्‍याफ्टिङ संचालनमा ल्याएको हो।

भारतमा ६७ हजार बढी संक्रमित थपिए, अहिलेसम्मकै बढी रुसमा

अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित रुसमा देखिएका छन् भने नेपालको छिमेकी देश भारतमा पनि थप ६७ हजारभन्दा बढी संक्रमित भएका छन्।

सहकारीले कौशी खेती प्रवर्द्धनात्मक कार्यक्रम सुरु गर्ने

साधारणसभाले संस्थाको विनियम, बचत तथा ऋण नीति र कर्मचारी सेवा निर्देशिकाका विभिन्न प्रावधानहरु संसोधन समेत गरेको छ।

पर्यटन प्रवर्द्धनका लागि शैलुङमा मिनि ग्रेटवाल

दोलखाको प्रशिद्ध पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धनका लागि मिनि ग्रेटवाल निर्माण सुरु भएको छ।

राजदूतहरूलाई स्वागत गर्दै पोखरा

कोरोना संक्रमणका कारण बन्द रहेको पर्यटन क्षेत्र अब सुरक्षित रहेको सन्देश दिन नेपालस्थित विभिन्न देशका कूटनीतिक निकायका उच्च पदाधिकारीलाई पोखरा र आसपास क्षेत्र भ्रमण गराइने भएको छ। पर्यटन प्रवर्द्धनका लागि कूटनीतिक निकायका पदाधिकारीको एक समूहलाई पोखरा घुम्न निम्त्याइएको हो। उनीहरू आइतबार आउँदैछन्।

पर्यटन प्रवर्द्धनमा नेपाल र रुसबीच सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र काठमाडौंस्थित रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभाबीच भेटवार्ता भएको छ।

पर्यटन प्रवर्द्धन गर्न पोखराका युवा व्यवसायी सौराहामा

कोरोना संक्रमणका कारण थिलथिलो भएको पर्यटन व्यवसायलाई पुनर्जागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा व्यवसायी साइकल -याली गर्दै सौराहा पुगेका हुन्।

चौरी महोत्सवको तयारी सुरु

पाँचथरमा चौरी महोत्सवको तयारी सुरु भएको छ। नयाँ वर्षको दिन जिल्लाको फालेलुङ गाउँपालिकास्थित चाररातेमा तेस्रो चौरी महोत्सवका लागि तयारी अघि बढाइएको हो।

साइक्लिङ मार्फत खोकनाको पर्यटन प्रवर्द्धन (फाेटाे फिचर)

राजधानीका तीनवटा प्राचीन सम्पदाको पर्यटन प्रवर्द्धन गर्न शनिबार साइकल यात्रा गरिएको छ। पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ र खोकना पुननिर्माण तथा पुनस्थापना समितिले ‘राइड काष्ठमण्डप टु खोकना’ साइकल यात्रा आयोजना गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्