१२ आश्विन २०८१ शनिबार
image/svg+xml

भारत पुगेको गैंडालाई डुंगामा राखेर उद्दार

गएको साउनको अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार गर्ने कार्य अझै पनि जारी नै छ। बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार कार्य अरुभन्दा केही पृथक पनि भयो। भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा पनि चढाउनु परेको थियो।

विदेशी मिडियामा बूढीगण्डकी- ‘चिनियाँबाट खोसेर भारतीयलाई सुम्पिँदै’

चिनियाँ कम्पनीसँग खोसिएको बूढीगण्डकी जलविद्युत् आयोजना भारतीय कम्पनीलाई सुम्पने तयारी गरेको विदेशी मिडियाहरुले लेखेका छन् ।

प्रकाशको निधनप्रति भारतीय विदेशमन्त्रीद्वारा शोक व्यक्त

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनप्रति भारतीय विदेशमन्त्री सुषमा स्वराजले  शोक व्यक्त गरेकी छन्।

भारतमा कार र बस ठोक्किदा पाँचको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ।

चीनिया ‘आउट’ भारतीय कम्पनी ‘इन’

बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् ।

भारतीय र नेपाली समूह मिलेर गौचनको हत्या

भारतमा रहेका समिरमान बस्नेतले नेपाल र भारतका आपराधिक व्यक्ति परिचालन गरेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या गराएको प्रहरी अनुसन्धानले देखाएको छ । सामाखुसीका कुमार श्रेष्ठ (घैंटे) समूहमा रहेर उपत्यकामा आपराधिक गतिविधि गर्दै आएका बस्नेत २ वर्षअगाडि प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि भारत पलायन भएका थिए । उनले उतै बसेर नेपालमा सहयोगी परिचालन गराई ठेकेदारसँग पैसा उठाउन गौचनको हत्या गराएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

इभाङ्का ट्रम्पको स्वागत गर्न भारतमा माग्ने हटाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको भारत भ्रमणलाई लक्षित गर्दै भारत सरकारले प्रमुख शहर क्षेत्रमा बस्ने गरेका माग्ने हटाउने अभियान सुरू गरेको छ । माग्नेहरूको संख्या अत्याधिक रहेको भारतको हैदरवाद शहर क्षेत्रका माग्नेहरूलाई हटाउनका लागि भारत प्रहरीले अभियान सुरू गरेको छ ।

नेपाल युथ एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ब‌ंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अ‌ंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो ।

चिनियाँ कम्पनीको रद्द, भारतीयको म्याद थप

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय सरकारले रद्द गरेको छ । १२ सय मेगावाट क्षमताको जलाशययुक्त उक्त आयोजना ‘अनियमित’ र ‘हचुवा’ ढंगले चिनियाँ कम्पनीलाई दिएको ठहर गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय रद्द गरेको हो । बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णय माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको थियो जतिखेर अहिले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस पनि सरकारमा थियो ।

चीनसँग बुढीगण्डकी खोसेकै दिन दुई भारतीय कम्पनीको म्याद थप

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजा चाइना गेजुवा समूह कर्पोरेसन (सिजिजिसी) सँग खोसेकै दिन लगानी बोर्डले दुई महत्वपूर्ण आयोजना निर्माणका लागि भारतीय कम्पनीको म्याद थप गरेको छ।

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गरेको छ । क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो ।

भारतविरुद्ध नेपालको शानदार जित (फोटो फिचर)

एसिसी यु–१९ एसिया कपका लागि मलेसियामा रहेको नेपाली युवा टोलीले आइतबार बायोमास ओभल मैदानमा साबिक विजेता भारतमाथि १९ रनको जित दर्ता गरायो। नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानलाई निराश पारेको थियो।

भारतमाथि नेपालकाे एेतिहासिक जित

एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले हराउँदै ऐतिहासिक विजय हासिल गरेको छ । मलेसियामा आइतबार भएको खेलमा टस हारेर व्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।

नेपालले दिएकाे १८६ रनकाे लक्ष्य पछ्याउँदै भारत

एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतसामु १८६ रनको लक्ष्य पेश गरेको छ । टस हारेर व्याटिङमा गएको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १८५ रन जोडेको हो ।

हाम्रो सुरक्षा नीतिमा भारत

भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीको शासनसत्ता जमेकै बेलादेखि स्वतन्त्र नेपालमा उसका आँखा लागेका थिए । बडामहाराज पृथ्वीनारायण शाहको तटस्थ रही अंग्रेजबाट पर बस्ने नीतिले गर्दा र पछि उनबाट साधिएका गोरखाली भारदारहरूले पनि त्यही नीति अपनाउँदा नेपालमा त्यसबखतको ब्रिटिस भारतको नीतिले पासै प्रभाव पार्न सकेन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्