२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालको समावेशी विकासमा भारतको साथ

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समावेशी विकास र आर्थिक समृद्धिको प्रयासमा भारतका करोडौं जनताको साथ रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्र निर्माण र विकासको सोचमा नेपाली जनताले विश्वास देखाएको टिप्पणी गर्दै उनले नेपाली जनताको अखण्ड, समृद्ध र सशक्त नेपालको चाहनालाई भारतले भरपुर समर्थन गर्ने बताए।

भारतमा दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

भारतको श्रावस्ती मुलिनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३४ जना घाईते भएका छन्। मृत्यु र घाईते हुनेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका स्थानीय बासिन्दा रहेका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।

भारतीय प्रधानमन्त्री मोदीलार्ई ‘गार्ड अफ अनर’ प्रदान

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा शुक्रबार अपरान्ह आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर दिइयो।

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

नेपाल भारतबीचको सम्वन्ध थप उचाइमा : रक्षामन्त्री पोखरेल

रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्वन्ध थप मजवुद भएको बताएका छन्।

चिटिक्क सभागृह, भारतीय प्रधानमन्त्रीको अभिनन्दनको तयारी पूरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ।

भारतीय प्रधानमन्त्री माेदी जनकपुरमा अवतरण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् ।

नेपाल–भारत सम्बन्धका आयाम

आज नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल आउँदै हुनुहुन्छ। सर्वप्रथम उहाँलाई स्वागत छ । चुनावको चटारो छोडेर उहाँ हाम्रो आतिथ्यता स्वीकार गर्दै हुनुहुन्छ (दक्षिण भारतको मुखद्वार मानिने कर्णाटकाको चुनाव हुँदैछ)। नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउन पछिल्लो समय प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमण (६–८ अप्रिल २०१८) गर्दा उहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभएकोमा भारतीय प्रधानमन्त्रीले सहर्ष स्वीकार गर्नुभएको हो।

भारतबाट ल्याएको इन्टरनेट पनि महँगो

विश्वमै इन्टरनेट शुल्क घटिरहेको बेला नेपाल भने भारतबाट महँगो मूल्यमा इन्टरनेट किन्न बाध्य छ । नेपालमा फोन गर्दा उच्च मूल्य राखेको भारतले नेपाललाई बेच्ने ब्यान्डविथ पनि महँगो रहेको सरोकारवालाले बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदी आज आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणको सिलसिलामा शुक्रबार जनकपुर हुँदै काठमाडौं आउँदैछन् । मोदी नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकप्टरमा शुक्रबार बिहान सबा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनले सन् २०१४ को अगस्ट र नोभेम्बरमा प्रधानमन्त्रीका रूपमा दुईपटक नेपाल भ्रमण गरेका थिए।

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ पक्राउ

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिक सहित ६ जनालाई तेह्रथुमको आठराई संक्रान्तिबजार बाट प्रहरीले बिहीबार पक्राउ गरेको छ।

भारत र पाकिस्तानमा भूकम्प

भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ।भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कस्मिरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए ।

डेनमार्क भन्दै भारत पुर्याएर अलपत्र

दुबईको रोजगारीबाट फर्केको डेढ वर्ष पूरा भइसक्दा समेत कामको टुंगो नलाग्दा रामेछाप, सुनपति गाउँपालिका–५ का भुवन खड्कालाई के गरौं, कसो गरौं भइरहेको थियो।

मोदी भ्रमण : भारतीय लगानीका ठूला आयोजनाको निर्माण अधुरै

भारतीय लगानीमा रौतहटमा सञ्चालन भएका सबै ठूला आयोजनाको काम अधुरै रहेको छ। भारतीय दूताबासमार्फत निर्माण हुने ठूला संरचनाको काम अधुरै रहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको समयमा अधुरा आयोजनाहरु पूरा गर्नेबारे सम्बोधन हुने विश्वास स्थानीयबासीको रहेको छ।

‘पेट्रोलियम पदार्थको मूल्य भारतभन्दा कम छ, बुझेर विरोध गरौं’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालमा अहिले पेट्रोलियम पदार्थको मुल्य भारतभन्दा पनि कम रहेको जानकारी गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्