७ पुस २०८२ सोमबार
image/svg+xml

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा नेपालको शिक्षा सुधारबारे नयाँ अनुसन्धान गर्न सुझाव

दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन सत्रका वक्ताहरुले अब शिक्षाको सुधारका लागि नयाँ अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

‘परान’ को ५१ दिन: सुस्त सुरुवातदेखि वर्षकै ‘सुपरहिट’

निर्देशक दीपक आचार्य (काकु) को डेब्यु निर्देशन रहेको चलचित्र ‘परान’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ।

रविले भने- नयाँ शक्तिहरू सबै मिल्छन्, एकैठाउँमा आउँछन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा उदाएका नयाँ राजनीतिक शक्तिहरू छिट्टै एकताबद्ध हुने उद्घोष गरेका छन्।

रामविन्दु श्रेष्ठको ‘हजारौँ विजय’ कृति सार्वजनिक

पुस्तकमा विश्वमा फैलिएको नवनाजीवादी अभ्यास तथा दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयको निर्णायक भूमिकालाई न्यूनीकरण गर्दै तथ्यलाई तोडमरोड र इतिहासलाई पुनर्लेखन गर्न खोजिएको प्रयत्न आदि वास्तविकतालाई केन्द्रविन्दु बनाइएको छ ।

म माथि धेरै तरबार झुन्डिएका छन्, तर अन्तिम साससम्म लड्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि अझै पनि मुद्दाका थुप्रै तरबार झुन्डिरहेको बताएका छन्।

हामीले न्यायको लडाइँ जितिसकेका छैनौं, उत्सव मनाउने बेला भएको छैन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूले न्यायको लडाइँ अझै नजितेकोले उत्सव मनाउने बेला नभएको बताएका छन्।

रुसमा नेपालको ‘माइस टुरिजम’ बारे बहस

पर्यटन क्षेत्रमा पछिल्लो समय ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) फस्टाउँदै गएको छ। विभिन्न सभा सम्मेलन, बैठक, गोष्ठि देखि पारिवारिक जमघटका गतिविधिलाई माइस टुरिजमले समेट्ने भन्दै छोटो समयमा ठूलो आकारमा पाहुना तान्ने गतिलो उपाय नै माइस टुरिजम रहेको सरोकारवालाको भनाई छ।

मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा

नेकपा एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस लामो समयसम्म चल्यो ।

बाजागाजासहित राजधानीमा रविको भव्य स्वागत (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन्।

सातै प्रदेशका उम्मेदवारसँग रास्वपाको छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट सिफारिस हुने समानुपातिक उम्मेदवारसँग छलफल गरेको छ ।

प्रचण्डको प्रश्न- हामी वृद्धाश्रम भए, ७४ वर्षकी प्रधानमन्त्री चाहिँ कुन आश्रम हो ?

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीलाई वृद्धाश्रम भनिएको प्रति आपत्तिजनाएका छन्।

हामी फेरि एक नम्बर शक्ति बन्यौं, भुइँफुट्टाहरूको ‘स्टन्टबाजी’ चल्दैन: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १६ वटा साना–ठूला वामपन्थी घटकको एकतापछि आफ्नो पार्टी देशको एक नम्बर शक्ति बनेको दाबी गरेका छन्।

राजनीतिक दलको धारणा बुझ्दै नागरिक बचाउ दल, भोलि बानेश्वारमा छलफल हुँदै

दुर्गा प्रसाईंको संरक्षकत्वमा रहेको नागरिक बचाउ दल नेपालले देशको समग्र अवस्थाबारे राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।

फागुन २१ मा चुनाव नभए देश दुर्घटनामा पर्छ: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विघटित संसद् पुनर्स्थापना भए मुलुक पुनः पुरानै अस्थिरताको चक्रमा फस्ने भन्दै खबरदारी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्