९ मंसिर २०८१ आइतबार
image/svg+xml

पूर्व प्रहरीले गरे रेशम चौधरीको रिहाइको विरोध

सरकारले गणतन्त्र दिवसका अवसरमा कैद सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाइ गरेकोमा नेपाल पूर्व प्रहरी संगठनले विरोध जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीले लियो नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता

पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको बताएको हो।

पीडकको हैन संक्रमणकालीन न्याय

यतिबेला संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर संसद्भित्र र बाहिर चर्को बहस भइरहेको छ। यस विषयले सञ्चारमाध्यमहरूमा ठूलो स्थान पाइरहेको छ।

सुदूरपश्चिम सरकारमा सहभागी हुने नागरिक उन्मुक्तिको निर्णय

आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो।

राष्ट्रपतिबाट अरुण चौधरीको कैद मिनाहा, भोलि रिहा हुँदै

कैलाली कारागारमा रहेका चौधरीलाई फागुन ७ गते प्रजातन्त्र दिवसका दिन कारागारबाट छुटाउन राष्ट्रपतिको कार्यालयले उनको सजाय मिनाह गरेको हो।

एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक ओरालोतिर लाग्छ: रञ्जिता श्रेष्ठ

बिहिबार फेसबूमा स्टाटस लेख्दै उनले आफ्नो देश समृद्धिमा पुगोस् भन्ने चाहना भएको बताउँदै एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक ओरालोतिर लाग्ने बताएकी हुन्।

चौधरी थुनामुक्त नभएसम्म सरकारलाई नाउपाले समर्थन नगर्ने

मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा सुदूरपश्चिम सरकारलाई समर्थन दिने विषयमा छलफल भएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले बताएका छन्।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिकलाई बताइन्।

सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश

नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ।

सांसद चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने नागरिक उन्मुक्तिको चेतावनी

नागरिक उन्मुक्ति पार्टीले सांसद अरुण कुमार चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।

बाँके प्रहरीले सांसद चौधरी सम्पर्क विहीन रहेको जवाफ फर्काउनुभयोः नाउपाका अध्यक्ष श्रेष्ठ चौधरी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले आफ्नो पार्टीका संसद सम्पर्क बिहीन रहेको जानकारी बाँके जिल्ला प्रहरीले दिएको उल्लेख गरेकी छिन्। उनले बिहिबार साँझ ६ बजेतिर आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेकि हुन्।

पक्राउ परेका सांसद चौधरीलाई कैलाली जिल्ला अदालत लगिँदै

उनलाई आजै नेपालगन्जबाट धनगढी जिल्ला अदालत लैजाने नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोषराज पोखरेल जानकारी दिए।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। डिआइजी अशोक कुमार सिंह कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई प्रहरीले प्रकाउ गरेको हो।

धमलापत्नी गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्