१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम सरकारमा सहभागी हुने नागरिक उन्मुक्तिको निर्णय

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जाने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो।

यसअघि उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो।

त्यसपछि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७९ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App