२४ असार २०८३ बुधबार
image/svg+xml

केही स्थानमा आकस्मिक बाढीको जोखिम

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ।

राष्ट्रियसभाबाट प्रतिस्थापन विधेयक पारित हुनेमा आशंका

सरकारले ल्याएका आठमध्ये चार अध्यादेश सदनमा पेस नै नभई निष्क्रिय हुँदै छन् भने चार प्रतिस्थापन विधेयक पनि राष्ट्रियसभामै अड्किने सम्भावना देखिएको छ।

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग आज विशेष संवाद गर्ने भएका छन्।

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

विद्यालय समयबाहेकको समय बिताउने ठाउँको अभावले बालबालिका गलत कार्यमा लाग्न थालेकाले बालबालिका खेल्ने र सिकाइ हुने खालका संरचना निर्माणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बालबालिकाले माग गरेका हुन्।

धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान

माङसेबुङ २ का अर्का किसान गणेश लिम्बूले पनि यस वर्ष अलैँची बिक्रीबाट रु १६ लाख बढी आम्दानी गरेका छन्। विगत पाँच वर्षदेखि अलैँचीखेती गर्दै आएका लिम्बूले २५ रोपनी क्षेत्रफलको खेत मासेर अलैँचीखेती गर्दै आएका छन्।

‘सोचेभन्दा राम्रो कथा बनेछ’

आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ।

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो।

सवारी नियम तोड्ने दुई हजार कारबाहीमा, एकै दिन १९ लाख बढी राजस्व संकलन

उक्त जरिवानासहितको कारबाहीबाट राज्यकोषमा १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जलविद्युत्: अब ‘क्लाइमेट-स्मार्ट’ ढाँचा

सरकारले अबको तीन वर्षमा १५ हजार मेघावाट र १० वर्षमा ३० हजार मेगावाट जलविद्युत् उत्पादनको लक्ष्य राखेको छ।

अशक्त महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

प्रहरीका अनुसार करिब २७ वर्षीया शारीरिक रूपमा अशक्त महिलामाथि उनका ५० वर्षीय काकाले इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ।

जलविद्युत् आयोजना: कर्णालीमा सुस्त गति, लगानी अभाव

कर्णालीमा २०७१ सालको बाढीले ०.४० मेगावाट क्षमताको कालिकोटको सान्नीघाट जलविद्युत् आयोजनाको नहर र हेडबक्समा क्षति पु¥यायो।

इरानका ८० भन्दा बढी लक्ष्यमा अमेरिकी आक्रमण, इरानद्वारा ‘कडा जवाफ’ दिने चेतावनी

सिरिकमा भएको आक्रमणबाट धेरै मानिस घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्