२८ आश्विन २०८३ बुधबार
image/svg+xml

चीनको निर्यात ३६.३ प्रतिशतले बढ्यो, व्यापार बचत नयाँ रेकर्डतर्फ

चीनको भन्सार निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उच्च प्रविधिका सामानको निर्यात बढ्दा देशको निर्यात-आयातबिचको अन्तर पनि बढेको हो।

संगीत र पर्वको सम्बन्ध

दसैंको रौनक यतिबेला घरआँगनमा देखिन थालिसकेको छ। उत्साहसँगै दसैंले ल्याउने जोस, उल्लास र प्रेम यतिबेला भरिँदै छ।

बढ्दो कृत्रिम बुद्धिमत्ता, खुम्चँदो मानव चिन्तन

अमेरिकाको न्युयोर्क सहरमा केही दिनअघि जेनेरेटिभ एआईलाई लिएर बढेको चिन्ता प्रशासनको एउटा निर्णयमा पनि देखियो।

प्रस्तावित राजदूत खरेलमाथि राजीव खत्रीको आर्थिक अनियमितताको आरोप

मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलमाथि आर्थिक लेनदेन, स्वार्थको द्वन्द्व र अनियमिततासम्बन्धी आरोप उठेपछि उनको संसदीय सुनुवाइ स्थगित भएको छ।

दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न रोक

भारतको राजधानी नयाँ दिल्लीस्थित तीन दशकदेखि विरोध प्रदर्शनको प्रमुख स्थल रहँदै आएको जन्तर मन्तरको आधिकारिक मान्यता सरकारले हटाएको छ।

राजदूतको चरित्र उत्कृष्ट हुनुपर्छ : पद्मा अर्याल

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइका क्रममा बुधबार बोल्दै अर्यालले राजदूत पद राष्ट्रको प्रतिष्ठा, विश्वास र कूटनीतिक मर्यादासँग जोडिएको महत्त्वपूर्ण जिम्मेवारी भएको बताइन्।

विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ।

बाढीमा श्रीमान् बेपत्ता भएपछि श्रीमती र दुई सन्तानको बिचल्ली

प्रकृतिको एउटा निठुरी झोक्काले हाँस्दाहाँस्दैको कसैको संसार कसरी उजाड बनाइदिन्छ भन्ने कारुणिक दृश्य यतिबेला रसुवामा देखिएको छ।

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा बहादुर सिंह विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा बहादुर सिंह लामा तामाङ विजयी भएका छन्।

बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका एमाले सांसद थापाले दिए राजीनामा

प्रदेश सरकारको सत्तारुढ दल नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका छन्।

बेत्रावतीमा बेलीब्रिज बनेसँगै रसुवा पुग्न थाले पर्यटक

बेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज निर्माण भएसँगै पर्यटन क्षेत्रमा उत्साह पलाएको हो।

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड जम्मा

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।

नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्ष २०२६/२७ मा ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ`त्यु

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्