१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्ति पार्टीले लियो नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता

नागरिक उन्मुक्ति पार्टीले ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ।

पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको बताएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनीक गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएकोले नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए।

प्रकाशित: ५ जेष्ठ २०८० १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App