१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सांसद चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने नागरिक उन्मुक्तिको चेतावनी

नागरिक उन्मुक्ति पार्टीले सांसद अरुण कुमार चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।

बिहीबार पार्टीले एक विज्ञप्ति जारी गर्दै अरुण कुमार चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो।

सरकार र थरुहत  पक्षबीच समझदारी भई सकेको विषयलाई फेरि उठाएर सांसद चौधरीलाई पक्राउ गरिएकोमा पार्टीले घोर भ्रर्त्सना गरेको छ।

चौधरीले ४ पटक स्थानीय, प्रदेश र संघको निर्वाचन लड्दा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो भनी पर्टीले प्रश्न समेत गरेको छ।  

प्रकाशित: १९ माघ २०७९ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App