१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

पाकिस्तानमा बढ्दै कोरोना भाइरसका संक्रमित

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन्।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार नाघ्यो

भारतमा सोामबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३८ हजार ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

बन्दाबन्दीमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ।

कोरोना विषाणु नियन्त्रणमा लापरबाही

सरकारले कोरोना भाइरसविरुद्ध सुरु गरेको बन्दाबन्दी दुई महिना कटिसकेको छ। गत चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएको हो। यस अवधिमा सरकारका अकर्मण्यताका परिणाम अहिले आउन थालिसकेका छ।

जनकपुरको आइसोलेसन कक्षबाट कोरोना संक्रमित भागे

कोभिड-१९ विशेष प्रादेशिक अस्तपाल जनकपुरको आइसोलेसन कक्षबाट एक जना कोरोना संक्रमित भागेका छन् । १४ दिनदेखि आइसोलेसनमा भर्ना सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राती भागेका हुन् ।

सुदूरपश्चिममा ह्वात्तै बढ्यो जोखिम

चैतको तेस्रोसाता कैलाली र कञ्चनपुरका पाँचजनामा नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिदा सुदूरपश्चिम प्रदेशभर सन्त्रास बढ्यो । भारतबाट करिब डेढलाख नेपाली भित्रिएका थिए । उनीहरु स्वास्थ्य परीक्षणबिनै गाउँगाउँ पसेका थिए । जसको जोखिमले जनस्तर त्राहिमाम थियो ।

लक्षण विनाका कोरोना संक्रमितले अस्पताल भरिए

कोरोना संक्रमितले तराईका अधिकांश कोरोना अस्पतालहरु भरिसकेका छन। केहि बाँकी रहेका पनि संक्रमित थपिदैं जाँदा छिट्टै भरिने निश्चत छ। तर अस्पतालको आइसोलेसनमा रहेका अधिकांशमा कोरोनाको गम्भीर लक्षण नै नदेखिएको प्रदेशका मुख्य अस्पतालहरुले जनाएका छन्।

भारतबाट फर्किएर अलपत्र परेकालाई नगरपालिकाको उद्वार

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा छ । लकडाउनका कारण नेपाल र भारतको सिमानामा अलपत्र परेका नगरबासीलाई नीलकण्ठ नगरपालिकाले उद्वार गरेको छ ।

रसुवामा तीन जनाको आरडिटी पोजेटिभ

रसुवामा तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिकामा शनिबार जाँच गरिएकामध्ये तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

विगतमा पूर्वाधारमा ध्यान नदिँदा वर्तमान अत्यासपूर्ण

व्यक्तिको जीवनमा सबैभन्दा अपरिहार्य मानिएको स्वास्थ्य सेवाका न्यूनतम आधार बनाउन विगतका सरकार चुुकेको देखिन्छ।

खोटेहाङको क्वारेन्टिन रित्तिदै

खोटाङको खोटेहाङ गाउँपालिकाको क्वारेन्टिन रित्तिदै गएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जिल्ला बाहिर तथा विदेशबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएको क्वारेन्टिनमा बस्नेको संख्या न्यून हुँदै गएको हो ।

मृत्युपछि पनि शव लैजान पाएनन् परिवारले

गुल्मी मदानेका ४१ वर्षे शिक्षकले गाँउमा फरासीला र गुणी शिक्षकको परिचय बनाएका थिए । मदाने ६ पुर्कोटदहको कङ्गे देउराली आधारभुत विद्यालयमा उनी २०५९ सालदेखि पढाउँथे । समुदाय मिलेर एउटा टहरोमा सुरु गरीएको विद्यालयलाइ उनकै नेतृत्वमा नमुना विद्यालयको रुपमा स्थापित गराउन सफल भएको उनका भाइ बशन्त कुँवरले बताए ।

डडेल्धुरामा पहिलो पटक एक जनामा कोभिड–१९ भएको पुष्टि

डडेल्धुरामा पहिलो पटक एक जना स्थानीयमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । ज्वारो आएपछि डडेल्धुरा अस्पताल पुगेका एक जनाको स्वाब जाँच गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनायो ।

निजगढमा सेनिटाईजिङ टनेल

गाडीहरुको माध्यमबाट कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि निजगढ नगरपालिक अन्तर्गत पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सेनिटाईजिङ टनेल सञ्चालनमा ल्याइएको छ।

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्याे

शुक्रबार विहान थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्