१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम

पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम बढेको छ । पछिल्लो तथ्याङ्क अनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु बढी जोखिममा देखिएका छन् ।

कोरोना संक्रमितको उपचारमा सरकारको उदासिनता

दैलेख आठबीस–१, का ३५ वर्षीय युवामा सोमबार साँझ कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो । कोरोना पुष्टि भएका संक्रमितलाई उपचारका लागि तत्कालै अस्पताल पु-याउनु पर्ने हो तर, त्यहाँ त्यसो गरिएन ।

बन्दाबन्दीबाट बाहिरिऔँ

सरकारले बन्दाबन्दीलाई मात्र कोरोनाविरुद्ध लड्ने हतियारका रूपमा उपयोग गरेको छ। हो, यसबीच कोरोना जाँचका निम्ति २० स्थान तय भएका छन्।

भारतबाट फर्केकाहरुले भरिए स्थानीय तहका क्वारेन्टिन

भारतको विभिन्न सहरहरुबाट मजदुरी र अध्ययन गर्ने गरेकाहरुले अहिले ४/५ दिनदेखि आफ्नो घर फर्किने क्रम बढेसँगै यसले कोरोना भाइरसको जोखिम पनि बढाएको छ। कोरोना भाइरसबाट संक्रमित भएर कुनै ब्यक्ति घर पुगेमा यसले परिवार र समाजका अन्य व्यक्तिहरुमा सजिलै कोरोना भाइरस फैलाउन सकिने भएकोले अहिले भारतबाट फर्केकाहरुबाट कोरोना भाइरस फैलिने जोखिम बढाएको हो।

वन र निकुञ्जमा सुरक्षाकर्मीको गस्ती

कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि डोल्पाका पाटनमा सुरक्षाकर्मीले गस्ती शुरु गरेका छन् । सामुदायिक वन समूहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती गरिररहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्