१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आइरन चक्की खरिदमा अख्तियारको चासो

मन्त्रालयले आइरन चक्की खरिद गर्दा बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी पर्ने भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको हो। ‘अख्तियारमा उजुरी परेको छ।

टाइगर प्यालेस होटलले सार्वजनिक जग्गा हडपेको पुष्टि

सार्वजनिक जग्गा मिचेर होटलका संरचना निर्माण गरेपछि २०७६ सालमै टाइगर बिरुद्ध अदालतमा मुद्दा परेको थियो।

आन्तरिक टर्मिनलका शाखा प्रमुख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

‘प्रोफेसर’ लेखेपछि दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओहोदा पद नपाउँदै ‘प्रोफेसर’ लेखेको भनी दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

२१ करोड आइरन चक्की किन्न ११ करोड बढी रकम

स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रूपैयाँ बढी आर्थिक भार पर्ने भएको छ।

फिडे मास्टर रूपेश च्याम्पियन

फिडे मास्टर रूपेश जैसवालले अन्नपूर्ण क्लब(आरसिटी) खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

अख्तियारका पूर्वआयुक्त घुस्याहा ठहर

इन्जिनियरिङ कलेजको डेढ अर्ब रूपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियारका आयुक्त पाठकले घुस लिएको सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो। पाठकलाई न्यौपानेले अर्को व्यक्तिमार्फत घुस दिएको अडियो, भिडियो सार्वजनिक भएपछि मुद्दा चलाउन अख्तियारलाई नैतिक दबाब परेको थियो।

सवारीचालक अनुमतिपत्रमा अनियमितता

विशेष अदालतले सवारीचालक अनुमतिपत्रको परिणाम फेरबदल र राजस्व चुहावट मुद्दामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, प्रहरी निरीक्षक मुरारी मिश्रसहितलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ।

सुरक्षाकर्मी र चालकको दुरूपयोग

कानुन पालना गराउने शासन सञ्चालक प्रधानमन्त्री कार्यालय नै कानुन बाहिर गएर प्रहरी सुरक्षाकर्मी र प्रहरीबाट चालक मगाउँछ भने कसरी सुशासन कायम हुन सक्छ भन्ने प्रश्न उठेको छ।

सिद्धार्थनगरकी उपमेयर अधिकारी भन्छिन्ः साढे नियन्त्रणको तस्बिर देखिए जस्तो छैन

सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले भने नगरपालिकाले साँढेलाई ट्रकमा बाँधेर नघिसारेको बताएकी छिन्।

पाँच करोड भारु ‘प्रयोगविहीन’

५ सय र १ हजार दरका भारु नोट प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले वैधानिकता दिएपछि नेपालको बैंकिङ च्यानलमा रहेको भारु प्रयोगमा नआउने भएको हो।

रास्वपाकाे संसदीय दलको नेतामा चुनिए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता छानेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्