११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

गुलशनको धमाकेदार ब्याटिङ, २० बलमा अर्धशतक पूरा

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका गुलशन झाले अर्धशतक पूरा गरेका छन्।

नेपालविरुद्ध ओमानलाई चौथो सफलता, कुशल मल्ल ३ रनमै आउट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालविरुद्ध ओमानले चौथो सफलता हासिल गरेको छ।

नेपालका ओपनर ब्याट्सम्यान भुर्तेल ३१ रन बनाएर आउट

टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले तेस्रो विकेटको रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो।

आइसिसी २०–२० विश्वकप छनोट फाइनल:टस जितेर नेपालले रोज्यो ब्याटिङ

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आइसिसी २०–२० विश्वकप छनोटको फाइनल आजः नेपाल र ओमान भिड्दै

त्रिवि क्रिकेट मैदानमा हुने आजको उपाधि खेलमा नेपाल र ओमान एक आपसमा भिड्ने छन्।

खेल्न होइन जित्न जान्छौंं

सन् २०१४ को विश्वकप खेलेका नेपालका तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो पटक विश्वकपमा खेल्ने मात्र नभई जित्नका लागि पनि जाने विश्वास व्यक्त गरेका छन्।

आइसिसी ट्वान्टी-२० विश्वकपमा नेपाल

एक दशकपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको नेपालले एक वर्ष बित्न नपाउँदै तीन ठुला सफलता प्राप्त गरेको छ।

जितपछिकाे विजय उत्सव (फोटोफिचर)

आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।

१० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा, ओमानसँग छनोटको फाइनलमा बदला लिने लक्ष्य

अब नेपालले फाइनलमा ओमानसँग आइतबार खेल्नेछ। फाइनल जित्दै नेपाल समूहको अन्तिम खेलमा ओमानसँग बेहोरको हारको बदला लिने लक्ष्यमा हुनेछ।

ओमान पनि पुग्यो ट्वान्टी–२० विश्वकपमा

ओमान आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को पहिलो सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमानले विश्वकपमा खेल्ने स्थान बनाएको हो।

ऐतिहासिक जितसहित नेपाल ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट

ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्