१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपालविरुद्ध ओमानलाई चौथो सफलता, कुशल मल्ल ३ रनमै आउट

फाइल तस्बिर

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालविरुद्ध ओमानले चौथो सफलता हासिल गरेको छ।  

टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालका कुशल मल्ल ३ रनमै आउट भएका छन्।  

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका मल्ललाई ओमानका अकिब इलियासले आउट गरेका हुन्।

यसअघि नेपालका कुशल २२ बलमा ३१ रन बनाएर आउट भएका छन् भने अर्का ओपनर ब्याट्सम्यान आशिफ शेख ६ र सन्दिप जोरा १० रन बनाएर आउट भइसकेका छन्।

प्रकाशित: १९ कार्तिक २०८० ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App