२ असार २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले गुमायो पहिलो विकेट, आशिफ ६ रनमा आउट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले तेस्रो ओभरको खेल चलिरहँदा पहिलो विकेट गुमाएको हो। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका आशिफ शेख आउट भएका छन्। उनलाई ओमानका बिलाल खानको बलमा कश्यप प्रजापतिले क्याच आउट गरेका हुन्।

आशिफ ६ रन बनाएर पबेलियन फर्केका हुन्।

प्रकाशित: १९ कार्तिक २०८० ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App