१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ओमानलाई दोस्रो सफलता, नेपालका जोरा आउट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले दोस्रो विकेटको रुपमा सन्दिप जोरालाई गुमाएको हो।  

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दिप जोरालाई जिशान मकसुदले आउट गरेका हुन्। उनले १३ बलमा १० रन मात्रै जोड्न सके।  

यसअघि नेपालका आशिफ शेख ६ रन बनाएर आउट भएका थिए।

प्रकाशित: १९ कार्तिक २०८० ०५:४९ आइतबार

आइसिसी ट्वान्टी–२० विश्वकप छनोट