२८ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोनाले दिएको शिक्षा

जति नै भौतिक सम्पन्नता, बैंक ब्यालेन्स भएपनि आखिर कृषिजन्य वस्तु र किसानबिना जीवन निर्वाह सम्भव रहेनछ भन्ने ज्ञान यतिबेला हामी सबैलाई प्राप्त भएको छ ।

अनलाइन कक्षाका लागि विद्यार्थीलाई डाटा उपलब्ध गराउन टेलिकम सकारात्मक

कोरोना भाइरासको जोखिमबाट बच्न सरकारले बैशाख १५ गतेदेखि लागु हुने गरी थप १० दिन लकडाउन लम्ब्याएको छ। लकडाउनको मारमा शिक्षा क्षेत्र ज्यादै नराम्रोसँग प्रभावित बनेको छ। एकातिर कक्षा १०, ११ र १२ को परीक्षा कहिले हुने टुंगो छैन भने अर्को तर्फ बैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्र पनि ६ महिना पछाडि धकेलिने संकेत देखिएको छ।

‘अब मिडियामा आधारित शिक्षा मूलधार बन्छ’

कोरोना कहरले मिडियामा आधारित शिक्षालाई सशक्त वैकल्पिक विद्यालय, कलेज र विश्वविद्यालय बनाएको छ ।

‘डिजिटल शिक्षा’मा जाने सरकारको तयारी

कोरोना भाइरस (कोभिड–१९) संगको लडाईंलाई प्रभावकारी बनाउन सरकारले शिक्षा प्रणालीलाई डिजिटल प्रविधिको सहयोगबाट अघि बढाउने तयारी गरेको जनाएको छ ।

शिक्षा मन्त्रालयले कोरोना नियन्त्रणका लागि अध्ययन समिति बनाएर काम थाल्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना रोकथाममा सघाउन पूर्व विज्ञान मन्त्री गणेश साहको नेतृत्वमा २८ सदस्यीय विज्ञहरुको समिति बनाएर कोरोना नियन्त्रणबारे अध्ययन अनुसन्धान सुरु गरेको छ। उक्त समितिमा विषय विज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले बताए।

स्व बन्दीको शिक्षा

प्राकृतिक विपत्ति समय चक्रका क्रममा नियमित रूपमा आइरहने, मानिसले भोग्नुपर्ने र विजय प्राप्त गर्नुपर्ने स्वाभाविक परिस्थिति हुन्।

‘जिरो प्रोजेक्ट अवार्ड’ सम नेपाललाई

‘जिरो प्रोजेक्ट कन्फेरेन्स २०२०’ यस वर्ष शिक्षाको क्षेत्रमा काम गर्दै आएको सम नेपाललाई प्रदान गरिएको छ।

शिक्षा इकाई प्रमुख उम्काउन ‘फर्जी’ मेडिकल रिपोर्ट

जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए। कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भयो। पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा लिई अनुसन्धान गरेर कारबाही गर्ने’ बताएका थिए।

शिक्षा इकाई प्रमुख कार्यकक्षमै मदिराले लट्ठ !

डोटी जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख कार्यकक्षमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन्। प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिरामा लट्ठीएको अवस्थामा भेटिएपछिको भिडियो भाइरल भएको छ।

शिक्षाको महत्व झल्काउँदै अवधी कला

महिला सशक्तिकरणको निम्ति शिक्षा आवश्यक मानिन्छ। महिलाहरूको साक्षरता, सहभागिता, गुणस्तरीय स्वास्थ्य सेवा, स्वामित्व र जिम्मेवारीको आधारमा सशक्तिकरणको मूल्यांकन गरिएको छ।

गुणस्तर शिक्षाका लागि हेलम्बुमा नमुना विद्यालय

हेलम्बु गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका विद्यार्थीलाई एउटै थलोमा राखेर माध्यामिक तहको शिक्षा दिने उद्देश्यले नमुना सामुदायिक विद्यालय निर्माण थालेको छ । गाउँपालिकाले हेलम्बु मोडेल स्कुलको नाम दिएर इचोकको घोप्टेघ्याङमा विद्यालय भवन निर्माण सुरु गरेको हो ।

महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछपुच्छ्रे गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानूनका विषयमा प्रशिक्षण दिएको छ।

जनक शिक्षाको छापाखाना डेढ दशकदेखि अलपत्र

गोदामका लागि निर्माण गरिएका भवन प्रयोगविहीन छन्। छापाखाना भवनभित्र रहेको करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ।

विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम

जिल्ला निर्वाचन कार्यालय खोटाङले विद्यालय स्तरिय निर्वाचन क्षेत्र कार्यक्रम सुरु गरेको छ। निर्वाचनका क्रममा हुने बदर मतलाई न्यूनिकरण गर्नका लागि निर्वाचन कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा कक्षा ९ र १० का छात्रछात्रालाई सहभागी गराएर निर्वाचन शिक्षा विशेष कार्यक्रम सुरु गरेको हो।

मनकारी वडाध्यक्ष, सेवा–सुविधावापतको रकम बालबालिकाको शिक्षामा लगानी

वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष भूपेन्द्र खत्रीले आफूले पाएको सरकारी सेवा–सुविधावापतको रकम गरिव, जेहन्दार तथा आश्रित बालवालिकाको शिक्षामा लगानी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्