मिठाइदेवी विश्वकर्मालाई समाज सेवा पुरस्कार, १५ स्रष्टालाई सम्मान
११५औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सन्दर्भमा मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट मिठाइदेवी विश्वकर्मालाई सम्मान गरिएको छ।
११५औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सन्दर्भमा मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट मिठाइदेवी विश्वकर्मालाई सम्मान गरिएको छ।
भारतमा जारी आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानले २४४ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले दक्षिण अफ्रिका र अफगानिस्तानबिच खेल भईरहेको छ।भारतको अहमदावादमा जारी यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ राजेको छ।ताजास्थीतीमा अफगानिस्तानले ६ ओभरमा कुनै विकेट नगुमाई २५रन बनाएको छ।
उनले गत असोजमा विश्व मुटु रोग दिवसको अवसरमा मुटु रोग सम्बन्धि सचेतना विषयमा 'फेसबुक लाइभ कार्फेजियो भास्सकुलर स्वास्थ्य सचेतनाका लागि सबै भन्दा बढी दर्शक' शीर्षकमा गिजिन बुक रेकर्ड कायम गरेका हुन्।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डले श्रीलङ्कालाई हराएको छ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा आज सम्पन्न भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ५ विकेटबाट हराएको हो।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले १७१ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले ५ विकेट गुमाएको छ।ताजास्थीतीमा श्रीलङ्काले १२ ओभरमा ५ विकेट गुमाएर ८४ रन बनाएको छ।
ताजास्थीतीमा श्रीलङ्काले ८ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको छ।
बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने न्युजिल्यान्ड र श्रीलङ्काबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
विश्वकप क्रिकेटजस्तो ठूलो प्रतिस्पर्धामा आश्चर्यजनक शैलीमा जित निकाल्न अस्ट्रेलियाले वञ्चित गरेपछि अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोटले ग्लेन म्याक्सवेलको दोहोरो शतक निल्नका लागि तितो हुने औषधीजस्तै रहेको प्रतिक्रिया दिएका छन्।
भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा साविक विजेता इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ३३९ रन बनाएको छ।
पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाचौं स्थानको युनिक(नमूना) गल्फ कोर्षमा समेटिएको छ। गल्फ ड्राइभ्स डटकम वेवसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ।
आइसीसी विश्वकप क्रिकेट अहिले साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ।भारतको महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा २ः१५ बजे सुरु भएको यी दुईबिचको खेलमा ब्याटिङे टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।ताजास्थीतमा इङ्ल्यान्डले १६ ओभरमा १ विकेट गुमाएर १११ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। म
चोटिल म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा गरेको प्रदर्शनले क्रिकेट जगतका प्रेमी उनीप्रति नतमस्तक छन्।