२ मंसिर २०८१ आइतबार
image/svg+xml

सात बुँदे कार्यसहित काँग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा

सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा बुधबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाँदै छन्।

भकुण्डेः जहाँको होमस्टेमा पर्यटक पाहुना बनेर पुग्छन्, सहयोगी भएर फर्किन्छन्

बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन्। बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन्।

मुग्लिङ–पोखरा सडक:‘राज्यले बिछ्याएको वैधानिक धराप’

विस्तार तथा स्तरोन्नतिको काम बेलैमा नसकिँदा यो सडक भताभुंग बनेको छ। अहिले स्थल मार्गबाट काठमाडौं–पोखरा पुग्न १२ घण्टाभन्दा धेरै समय छुट्याउनुपर्ने बाध्यता छ।

व्यापारिक उदारताको विरोधाभाष

विश्व बजार आफ्नो बनाउन उनीहरू उदारताको सहायता लिन्छन् भने आफ्नो आर्थिक क्षमतालाई उदारताले कमजोर बनाएको अवस्थामा उनीहरू सहजै आर्थिक राष्ट्रवादको पक्षपाती बनिदिन्छन् ।

सामाजिक सञ्जालमाथि निगरानी जरुरी

फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ ।

विश्वकप छनोटमा यमनसँगको खेलका लागि तयारी गर्दै नेपाल

नेपालले एएफसी एशिया कप २०२७ र फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनबिरुद्धको पहिलो लेगका लागि तयारी थालेको छ।

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः रिगल आममाफी प्रकरणबारे नैतिक जिम्मेवारी कसले लिने ?

उनले सरकाले यस घटनाको नैतिक जिम्मेवारी लिन नसकेको बताए। अहिलेसम्म पनि सरकारले यस घटनाको नैतिक जिम्मेवारी लिइ आत्मलोचना र माफी समेत नमागेको उनको भनाइ छ।

आइसिसी विश्वकप :आज अफगानिस्तान र अस्ट्रेलियाबिच खेल हुँदै

भारतमा जारी आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबिच खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुने यी दुई बिचको खेल भारतको वाङखडे क्रिकेट मैदानमा हुनेछ ।

आइसिसी विश्वकप: बंगलादेशले श्रीलंकालाई हरायो

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ।भारतको दिल्लीमा गएराती सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले पराजितले पराजित गरेको हो।

अस्ट्रेलियामाथि अफगानी बलरको प्रश्न

मुम्बईको वाङ्खडे स्टेडियममा सोमबार भएको पत्रकार सम्मेलनमा अस्ट्रेलियाका पूर्वकप्तान स्मिथलाई अफगानी बलरको आरोपबारे प्रश्न गर्दा उनले यो आफूले पाउने पारिश्रमिक भन्दा माथिको कुरा रहेको बताए ।

त्रिविलाई दलीयकरणको दलदलबाट बचाऔं

किन ? धेरै छन् कारण । र मुख्य कारणचाहिँ त्रिविमा जबर्जस्ती घुसाइएको राजनीति हो । पञ्चायतकालतर्फ फर्किन जरुरी छैन किनकि त्यो व्यवस्था फलदायी भएन भनेरै विकल्पतिर लागिएको हो ।

टी–२० विश्वकपमा छनोट हुने टिमलाई क्यानले ५० लाख रुपैयाँ दिने

नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

नेपाल उपाधि विमुख

‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।

डेथ बलर अविनाशको सुपर ओभरका बलमा ‘भेरियसन’ नहुँदा चुक्यो नेपाल

पर ओभरमा नेपाल ओमानसँग पराजित भएपछि नेपाल आइसिसी टि२० विश्वकप एसिया छनोटको उपाधि जित्न असफल भएको छ। निर्धारीत २० ओभरमा दुवै टोलीले १८४/ १८४ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्