१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आइसीसी विश्वकप क्रिकेटः बङ्गलादेश र श्रीलङ्का भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज बङ्गलादेश र श्रीलङ्काबीच खेल हुँदैछ। नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

शाकिब अल हसनको कप्तानीमा रहेको बङ्गलादेश र कुशल मेन्डिसको कप्तानीमा रहेको श्रीलङ्का दुबै टोलीले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन।  

हालसम्म दुबै टोलीले समान ७ खेल खेलेको छ। जसमा श्रीलङ्काले २ खेलमा मात्रै जित हात पार्न सकेको छ भने बङ्गलादेशले एउटा खेलमा मात्रै जित हात पार्न सकेको छ। बङ्गलादेश अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने श्रीलङ्का पुछारबाट चौथो स्थानमा रहेको छ।

प्रकाशित: २० कार्तिक २०८० ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App