१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नामिबियाविरुद्धको खेलमा नेपालका आसिफ, ज्ञानेन्द्र र कुशलले पुरा गरे अर्धसतक

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछयाएको नेपालका लागि कुशल मल्ले अर्धशतक पूरा गरेका छन्।

कुशल र दिपेन्द्रको कीर्तिमानी अर्धशतकमा स्कटल्यान्डविरुद्ध नेपालको सान्दार जित

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले स्कटल्यान्डलाई हराएको छ।

दिपेन्द्रको लिग २ मा पहिलो अर्धशतक, एकदिवसीयमा दास्रो

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य पछयाएको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।

कुशलको अर्धशतक पूरा, याे दोस्रो एकदिवसीय अर्धशतक

शुक्रबार जारी त्रिवि क्रिकेट मैदानमा नेपालका लागि कुशलले ४२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्। यो कुशलको दोस्रो एकदिवसीय अर्धशतक हो।

विश्व बैंकका अध्यक्ष माल्पासले कार्यकाल सकिनु अगावै गरे राजीनाको घोषणा

विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गरेका छन्।

नामिबियाविरुद्ध स्कटल्याण्डको शानदार जित

ओपनर जर्ज मुन्सेले शतकीय पारी खेलेपछि बुधबार स्कटल्याण्डले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ।

कुशलको शतकमा नेपालद्वारा नामिबिया पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ।

नामिबियाद्वारा नेपाललाई २ सय ८६ रनको विजयी लक्ष्य प्रस्तुत

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ रन ८५ रन बनायो।

नेपाल सुखद नतिजा ल्याउनेमा विश्वस्त

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा आज नेपालले नामिबियाको सामना गर्दै छ।

भाषा-संस्कृति संरक्षणमा रेडियो

स्थानीय रूपमा सञ्चालन भैरहेका ६ सय भन्दा बढी रेडियोले भाषा र संस्कृति संरक्षणमा योगदान गरिरहेका छन्। त्यसमध्ये पनि ३८५ वटा सामुदायिक रेडियोले त रेडियो खोल्नुको उद्देश्य नै विविधताको संरक्षण गर्ने उल्लेख गरेका छन्।

नारायणगढ-मुग्लिन सडकखण्ड भित्तो काट्ने तयारी

नारायणगढ-मुग्लिन सडक खण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप आजबाट

आजको उद्घाटनको दिन समूह ‘ए’ का आयोजक दक्षिण अफ्रिका र श्रीलंका प्रतिस्पर्धा गर्दै छन्। नेपाली समयअनुसार बेलुका १०ः४५ बजेबाट सुरु हुने खेल केपटाउनको न्युल्याण्डस्मा हुनेछ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय समयमै परीक्षा लिन र परीक्षाफल निकाल्न असक्षम, लाखौँ विद्यार्थीको भविष्य माथि खेलबाड

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीहरुको भविष्यमाथि चरम खेलबाड गरिरहेको छ। परीक्षा समयमै नगराउने र अत्यन्त ढिलो गरी परीक्षा गराइहाले पनि समयमै परीक्षाफल प्रकाशन नगर्ने रोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय ग्रस्त छ।

ओलीलाई विश्वप्रकाशको प्रश्न: तपाइ 'कांग्रेस फोबिया' बाट कहिले मुक्त हुने ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीललाई कांग्रेसको फोबियाबाट कहिले मुक्त हुने भन्दै प्रश्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्