१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विश्व क्यान्सर दिवसको पूर्व सन्धयामा दिप प्रज्वलन (फोटोफिचर)

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लि. तथा नेपाल क्यान्सर सपोर्ट ग्रुप को आयोजनामा दिप प्रज्वलन गरिएको हो। ललितपुर महानगरपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरेको हो। भोलि क्यान्सर दिवस मनाइदै छ।

सन्दीप प्रकरणमा काँग्रेस महामन्त्रीकाे टिप्पणीः प्रधानमन्त्रीको मौनता जिम्मेवार जवाफ हुन्न

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पनि यस्तो जिज्ञासा राखेका छन्, ‘खेलकुद मन्त्री प्रधानमन्त्री नै हुनुन्छ। ध्यानाकर्षण गराउँदछु – कि सहि भएको छ, बधाई दिनोस्, कि ‘यो प्रकरणमा पनि’ अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्।’ उनले प्रधानमन्त्रीको मौनता जिम्मेवार जवाफ हुन्न भन्दै टिप्पणी पनि गरेका छन्।

विश्व सिमसार दिवस:सिमसार क्षेत्र जोगाउन चुनौती

आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन।

विभाजित विश्व सबैका निम्ति घाटा

विश्वव्यापी दरार झन गहन बन्यो भने, आणविक युद्ध अवश्यम्भावी बन्यो भने, र उत्तरी विश्वले जलवायु परिवर्तनलाई अपेक्षित हिसाबले सम्वोधन गर्न सकेन भने यसबाट सबै भन्दा ठूलो नोक्सान दक्षिणी विश्वलाई हुनेछ ।

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन्।

घुन्सामा अझै हिउँ परेन

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ। यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौंसम्म पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताए।

विश्वकप क्रिकेटमा महिला मात्रै अफिसियल

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा सबै म्याच अफिसियल महिला मात्रै राख्ने शुक्रबार घोषणा गरेको हो।

सुष्माको स्वर्ण जित्ने लक्ष्य अधुरो

नेपालको बक्सिङमा ऐतिहासिक सफलता दिलाएकी सुष्मा तामाङले अब आफ्नो लक्ष्य विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताएकी छन्।

प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन्।

फिफा महिला विश्वकपको बल सार्वजनिक

सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्