२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक्सयुभी ७०० सार्वजनिक

महिन्द्राले फ्ल्यागशिप ग्लोबल एसयुभी-एक्सयुभी ७०० सार्वजनिक गरेको छ।

नयाँ एक्सयुभी ७०० मा उत्साहजनक प्रदर्शन, विश्वस्तरीय सुरक्षा र साइफाइ प्रविधियुक्त सुविधाहरू भएको प्रिमियम एसयुभी सेगमेन्ट हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसमा स्काइरूफ, १०.२५ इन्च इन्फोटेन्मेन्ट, १२ सोनी स्पिकर र इलेक्ट्रोनिक मेमोरी सिटलगायतका विषेशताहरू रहेका छन्। कम्पनीका अनुसार एक्सयुभी ७०० को मूल्य ७४ लाखदेखि सुरु हुनेछ।  

प्रकाशित: १८ माघ २०७९ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App