१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

टी-२० स्पट फिक्सिङमा ४ नेपाली र ६ विदेशी संलग्न, यसरी भएकाे थियाे फिक्सिङ......

प्रहरीका अनुसार १० जना फिक्सिङमा संलग्न रहेकामध्ये ४ जना नेपाली र ६ जना विदेशी छन्। दुई जना नेपालीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा क्रिकेटरद्वय सप्तरी, राजविराज नगरपालिका, वडा नं ३ का ४१ वर्षिय महवुव आलम र बारा, सिम्रौनगढ नगरपालिका, वडा न ३ का २० वर्षिय मोहमद आदिल आलम रहेका छ्न्।

चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थी र प्रहरीबीच झडप

मंगलबार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अगाडी विद्यार्थी र प्रहरीबीच झडप भएको हो।

राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन

आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उहाँले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गरिन्।

विश्वप्रकाशकाे टिप्पणी: ओलीले प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजे

नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन्।

स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ।

विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुने आकलन

जलवायु परिवर्तनको विद्यमान अवस्था कायम रहँदा विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुनसक्ने एक अध्ययनले देखाएको छ।

प्रधानमन्त्रीलाई प्रचण्ड विश्वास

संसदीय निर्वाचनमा तेस्रो स्थान ल्याएका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई संसद्मा मंगलबार प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले विश्वासको मत दिएका छन्।

विश्वकप फेस्ट २०२२ को बम्पर पुरस्कार विजेतालाई जब्जीले गर्‍यो पुरस्कृत

विश्वकप फेस्ट २०२२ को बम्पर पुरस्कार विजेतालाई जब्जी (अनलाइन रोजगार पोर्टल)ले पुरस्कृत गरेको छ।

‘कांग्रेस र एसले पनि विश्वासको मत दिने’

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।

स्ववियु निर्वाचन: विद्यार्थी संगठन आन्तरिक तयारीमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी संगठन पनि आन्तरिक तयारीमा जुटेका छन्।

नेपाल ट्वान्टी-२० लिग: पोखराको हारले काठमाडौं प्लेअफमा

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विराटनगर सुपर किङ्सलाई सात विकेटको नतिजा सुम्पिएसँगै काठमाडौं नाइट्सको नेपाल ट्वान्टी-२० लिगको प्लेअफमा प्रवेश सम्भावना कमजोर बनेको थियो।

किसानका भरोसा, विश्वेश्वर महादेव

पुस १५ देखि सुरु धार्मिक महोत्सवको शनिवार सांगे हुँदै छ। महोत्सवमा सांगेका लागि होम गर्ने प्रबन्ध मिलाइएको छ।

‘कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन’

सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ गठबन्धन र सरकार बनाउने पक्षमा नरहेको दाबी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्