अत्यधिक गर्मीले धानको बीउ सुक्यो,किसान चिन्तित
दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि किसान चिन्तित भएका छन्। आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन्।
दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि किसान चिन्तित भएका छन्। आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन्।
खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे। असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नभएपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन्।
कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन्।
बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन्।
कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।
बर्दगोरिया गाउँपालिका–५, का किसान जितराम डगौरा थारूलाई धानको बीउका लागि कहिल्यै अभाव भएन।
तरकारीमा मात्रै ९५ प्रतिशत बिउ आयात गर्ने देशका किसानको खाद्य सम्प्रभुता कसरी जोगिन्छ? वार्षिक ३ खर्ब ५० अर्बको कृषि उपज आयात गर्ने देश कसरी कृषिप्रधान हुन सक्छ?
प्रदेश सरकारले प्रदेश बीउविजन ऐन कार्यान्वयनमा ल्याएर गुणस्तर नियन्त्रण गर्न लागेको हो।बीउविजनको शुद्धता कायम गर्दै गुणस्तरीय बीउको आपूर्ति व्यवस्था तथा नियन्त्रण गर्न बीउविजन प्रयोगशाला, हेटौंडालाई प्रदेश बीउविजन गुणस्तर नियन्त्रण केन्द्र बनाउन लागिएको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय वाग्मतीका सचिव शरनकुमार पाण्डेले बताए।
बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् ।
नेपाली जनताले बितेका झन्डै ७० वर्षमा प्रजातन्त्रका नाममा भएका धेरै खेल देखेका छन्। नयाँ पुस्ताले सुनेका पनि छन्। तसर्थ आउँदा दिनमा पनि हिजोकै फोहोरी खेल दोहोरिने सम्भावना देखिँदैन। किनभने युवा पुस्तामा निकै ठूलो जागरण आइसकेको छ।
सरकार अनेक बहाना बनाएर मल ल्याउँदैन । ल्याउँदा पनि आवश्यकताको मूल्यांकन नगरी थोरै मल ल्याउँछ र ढोल पिट्न सुरु गर्छ ।
समयमा मल पाउन नसकेका किसान तरकारीको ब्याड राख्ने समयमा बीउ नपाउँदा समस्यामा परेका छन् । एग्रोभेटहरूमा बीउ नपाएपछि समय भइसक्दा पनि हिउँदे तरकारीको लागि ब्याड राख्न पाएका छैनन् ।
नेपालमा विभिन्न बालीका ३० हजार रैथाने जात भएको पाइएको छ भने त्यसमा अहिलेसम्म एक सय ४० बालीका १३ हजार रैथाने बीउ संकलन गरिएको छ।
शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ।
रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु भएको छ । जिल्लाको पाँचवटै गाउँपालिकाका कृषकलाई पूर्वमूल बीउ अनुदानमा दिएपछि मूल बीउ उत्पादन सुरु भएको हो ।