२६ वैशाख २०८१ बुधबार
image/svg+xml

अत्यधिक गर्मीले धानको बीउ सुक्यो,किसान चिन्तित

दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि किसान चिन्तित भएका छन्। आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन्।

ब्याडमै सुक्न थाल्यो धानको बीउ

खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे। असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नभएपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन्।

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन्।

किसानलाई अनुदानमा बीउ वितरण

कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।

आत्मघाती हुँदैछ बिउमा परनिर्भरता

तरकारीमा मात्रै ९५ प्रतिशत बिउ आयात गर्ने देशका किसानको खाद्य सम्प्रभुता कसरी जोगिन्छ? वार्षिक ३ खर्ब ५० अर्बको कृषि उपज आयात गर्ने देश कसरी कृषिप्रधान हुन सक्छ?

वाग्मतीमा प्रदेशस्तरको पहिलो बीउविजन गुणस्तर नियन्त्रण केन्द्र

प्रदेश सरकारले प्रदेश बीउविजन ऐन कार्यान्वयनमा ल्याएर गुणस्तर नियन्त्रण गर्न लागेको हो।बीउविजनको शुद्धता कायम गर्दै गुणस्तरीय बीउको आपूर्ति व्यवस्था तथा नियन्त्रण गर्न बीउविजन प्रयोगशाला, हेटौंडालाई प्रदेश बीउविजन गुणस्तर नियन्त्रण केन्द्र बनाउन लागिएको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय वाग्मतीका सचिव शरनकुमार पाण्डेले बताए।

किसानलाई म्याद सकिएको बीउ बिक्री

बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् ।

गृहयुद्धको बीउ

नेपाली जनताले बितेका झन्डै ७० वर्षमा प्रजातन्त्रका नाममा भएका धेरै खेल देखेका छन्। नयाँ पुस्ताले सुनेका पनि छन्। तसर्थ आउँदा दिनमा पनि हिजोकै फोहोरी खेल दोहोरिने सम्भावना देखिँदैन। किनभने युवा पुस्तामा निकै ठूलो जागरण आइसकेको छ।

किसानलाई तस्करीकै मल, बीउको भर

सरकार अनेक बहाना बनाएर मल ल्याउँदैन । ल्याउँदा पनि आवश्यकताको मूल्यांकन नगरी थोरै मल ल्याउँछ र ढोल पिट्न सुरु गर्छ ।

बीउ आयात नहुँदा किसान समस्यामा

समयमा मल पाउन नसकेका किसान तरकारीको ब्याड राख्ने समयमा बीउ नपाउँदा समस्यामा परेका छन् । एग्रोभेटहरूमा बीउ नपाएपछि समय भइसक्दा पनि हिउँदे तरकारीको लागि ब्याड राख्न पाएका छैनन् ।

हराउँदै रैथाने, पुरानै उन्नत, हाइब्रिड १० प्रतिशत

नेपालमा विभिन्न बालीका ३० हजार रैथाने जात भएको पाइएको छ भने त्यसमा अहिलेसम्म एक सय ४० बालीका १३ हजार रैथाने बीउ संकलन गरिएको छ।

रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु

रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु भएको छ । जिल्लाको पाँचवटै गाउँपालिकाका कृषकलाई पूर्वमूल बीउ अनुदानमा दिएपछि मूल बीउ उत्पादन सुरु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्