११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सन् २०२३ ले जगाएका १५ आशा

एउटा व्यक्तिको जीवनमा वर्ष २०२३ को अनेक अर्थ हुन सक्छ। जस्तो कि खुसी, सन्तुष्टि, असन्तुष्टि, पीडा, बेचैनी। त्यस्तै एक राष्ट्रको जीवनमा पनि वर्ष २०२३ ले बेग्लै छाप छाडेको छ, जसलाई आर्थिक र मानवीय विकास, सरकारको समीक्षा, संस्थाका प्रगति विवरण र आशाका सूचकहरूका आधारमा विश्लेषण गरिन्छ।

गरिमाले १० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जुडो खेलाडी देवकीमाया स्वदेश फिर्ता

नेपालकी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई स्वदेश फर्किएकी छन्।

एभरेष्ट बैंकको साधारणसभा

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ।

के एनआरएनले लगानीको मुनाफा विदेश लैजान पाउँछन् ?

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएका व्यक्तिले एनआरएनका हैसियतले लगानी भित्रायाउन सक्छन्।

एनआइसी एसिया बैंकको लाभांश प्रस्ताव

एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

वाणिज्य बैंकहरूको नाफा ७० अर्ब

वाणिज्य बैंकहरूले प्रकाशन गरेको चौथो त्रैमासिकको (असार मसान्तसम्म) अपरिष्कृत वित्तीय विवरण अनुसार २० बैंकको नाफा २४.९४ प्रतिशतले वृद्धि भएको छ।

निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?

नेपाल आयल निगमले पछिल्लोपटक निर्धारण गरेको इन्धनको मूल्यअनुसार उसलाई १५ दिनमा १ अर्ब ११ करोड रूपैयाँ नाफा छ। यसरी हेर्दा निगमले एक महिनामा करिब सवा २ अर्ब रूपैयाँ नाफा कमाउँछ।

त्रिविको जग्गामा गैरशैक्षिक र निजी क्षेत्रको हालीमुहाली

त्रिभुवन विश्वविद्यालय (त्रिविका) का पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ छ।

सार्वजनिक संस्थानको नाफा ९४ प्रतिशत घट्यो

सरकारले लगानी गरेका सार्वजनिक संस्थानहरू सरकारलाई बोझ बन्दै गएका छन्। करिब सवा ६ खर्ब लगानी रहेका सार्वजनिक संस्थाले एक वर्षको अवधिमा १ अर्ब ५४ करोड २० लाख रूपैयाँ मात्र खुद नाफा आर्जन गरेका छन्। यो नाफा लगानीका आधारमा निकै कम हो

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रः मुनाफाका सङ्केत प्रशस्त

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ। मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्‍याइरहेको छ।

आइएमएफद्वारा सिबिफिनसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) सँग नेपालको आर्थिक अवस्थाको बारेमा छलफल गरेको छ।

इन्धनमा उच्च नाफा उपभोक्ता मारमा

नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्