८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइसिएफसी फाइनान्सको साधारणसभा

आइसिएफसी फाइनान्सले बीसौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट चुक्ता पुँजीको ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

यस्तै सभाले आर्थिक वर्ष २०८०÷८१ को लागि बाह्य लेखापरीक्षकमा एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ।

यसैक्रममा सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा टंकराम गौतमसहितको समूह निर्वाचित भएका छन्।

प्रकाशित: १ माघ २०८० ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App