२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

आइसिएफसी फाइनान्सका ग्राहकलाई छुट

आइसिएफसी फाइनान्सका ग्राहकलाई नुवाकोटस्थित नेपाल अस्पतालमा छुट हुने सम्बन्धी व्यावसायिक सम्झौता भएको छ।

आइसिएफसी फाइनान्समा मेहेन्दी कार्यक्रम

आइसिएफसी फाइनान्सले ‘मेहेन्दीको महिना’, र ‘सद्भावले लगाऔं’ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ।

आइसिएफसी फाइनान्सको नायब सिइओमा श्रेष्ठ

आइसिएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन्। उनले विगत १३ वर्षदेखि यसै फाइनान्सका विभिन्न विभागमा रहेर काम गर्दै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्