१२ आश्विन २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङमा हट्यो निषेधाज्ञा : विद्यालय सञ्चालन गर्न सकिने

निषेधाज्ञा हटेपनि मास्क र स्यानीटाइजरको प्रयोग, भौतिक दूरी कायम सहितका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भने अनिवार्य गरिएको प्रजिअ पाण्डेले बताए।

फुङलिङका बजार पसल अब साँझ ५ बजेसम्म खुल्ने

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर साउन १ गतेबाट ताप्लेजुङको फुङ्लिङका बजार पसल साँझ ५ बजेसम्म नै खुल्ला राख्ने निर्णय भएको छ।

युवाले गरे आफ्नै खर्चमा स्वास्थ्य सामग्री वितरण

बिजयखर्कका युवा समूहले ‘बिजयखर्क कोरोना रोकथाम अभियान समिति’ नामक फेसबुक ग्रुपमार्फत् रकम संकलन गरेर कोभिड–१९ बाट जोगिनका लागि उपयोग गरिने स्वास्थ्य सामग्री खरिद गरेर प्रत्येक घरका स्थानीयलाई वितरण गरेका छन्

सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि 'तिम्रो मेरो साथ'का निर्माताको सहयोग

कोरोना महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र 'तिम्रो मेरो साथ'का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।

पशुपतिनाथ मन्दिरमा विशेष पूजा फागुन २५ देखि

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।

प्याराग्लाइडिङ उडानमा भद्रगोल, स्वास्थ्य सुरक्षामा हेलचेक्र्याँइ गर्दा संक्रमण फैलिने डर

मौसम खुलेसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानमा एकाएक भीड बढेको छ। कोरोना कहरबीच यहाँको आकाशमा प्याराग्लाइडिङ उडानमा भीड बढेपनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन भने गरिएको छैन।

पञ्जा लगाउँदा कोरोना संक्रमणको जोखिम झन् बढ्छ : विज्ञ (भिडियो)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका उपायमा पञ्जा सिफारिस नगरिएको बताउँदै यसबाट संक्रमण बढ्ने जोखिम अझ बढ्ने चेतावनी दिएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा संक्रमण दर उच्च बन्दै

मंगलबार प्रदेश २ मा ४९ जना नयाँ संक्रमित थपिँदा ४० जना सिरहामै थपिएका छन्। भदौ २३ देखि हालसम्मको दुई सातामा यस जिल्लामा ६ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्।

फिल्डमा खटिएका पत्रकारहरूकाे पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न प्रेस सेन्टरको माग

जोखिमको समयमा पनि फिल्डमा खटिएर काम गर्ने पत्रकारको पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न प्रेस सेन्टर नेपालले सरकारसँग माग गरेको छ। आइतवार एक विज्ञप्ति जारी गर्दै बिषम परिस्थितिमा पनि निरन्तर नागरिकलाई सूचना सम्प्रेषण गर्न पेशागत कर्ममा जुटिरहेका सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न सेन्टरले माग गरेको हो।

स्वास्थ्य सुरक्षा मापदण्डबिनै उडान

नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने ‘उद्धार’ उडानका क्रममा एयरलाइन्स कम्पनीले ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ पालना गरेका छैनन्। कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले विगत चार महिनादेखि नियमित उडान बन्द गर्दै आएको छ। सडक सुविधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान हुँदै आएको छ। उद्धार उडान भर्ने क्रममा सरकारले लागू गरेको उक्त मापदण्डलाई एयरलाइन्स कम्पनीले नेपालगन्जमा पालना नगरेका हुन्।

स्वास्थ्य सुरक्षामा हेलचक्र्याइँ नगर्न प्रशासनको आग्रह

लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण बढ्ने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्री

जी फाउण्डेसन नेपालले खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग पु-याउनका लागि जी फाउण्डेसनले गाउँपालिकालाई फोल्डिङ बेड, मास्क, पिपिई सेट, सर्किकल ग्लोव्स प्रदान गरेको हो ।

गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्री

जी फाउण्डेसन नेपालले खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग पु-याउनका लागि जी फाउण्डेसनले गाउँपालिकालाई फोल्डिङ बेड, मास्क, पिपिई सेट, सर्किकल ग्लोव्स प्रदान गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्