३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

पेरिस ओलम्पिकमा निःशुल्क कन्डम वितरण गरिने

पेरिस ओलम्पिक आयोजकले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएको छ।

मुख स्वास्थ्य बारेका यी तथ्यहरू जानीराखौँ

आज विश्व मुख स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा 'हेमोफिलिया' रोग

इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो।

भिटामिनको चक्की भन्नु ‘बालुवामा पानी’

सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।

एकपटक मन्त्री फेरिँदा क्वाटरका लागि हुन्छ ६ लाख खर्च

एकपटक मन्त्री फेरिएमा मन्त्री निवासका लागि तयार गरिएको क्वाटरमा सरसफाइ, रंगरोगन तथा सामान फेरबदल गर्न ६ लाखभन्दा बढी खर्च हुने गरेको छ।

वीर अस्पतालमा पार्किन्सन र छारे रोगको ‘डिप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट शल्यक्रिया

वीर अस्पतालमा पार्किन्सन तथा छारे रोग उपचारका लागि शल्यक्रिया गर्ने नयाँ प्रविधि ‘डिप ब्रेन स्टुम्युलेसन’ (विद्युतीय तरंग दिने) प्रविधि आउने भएको छ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका– ६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाख मात्र आम्दानी दियो।

आलुमा रोग लागेपछि किसान चिन्तित

सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।

औषधिबिनाको उपचार

आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।

पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ।

के एडिएचडीले मान्छेलाई खान्की खोज्न सघाएको हो त ?

अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिस्अर्डर (एडिएचडी) रोगका कारण मानव जातिले फरक खान्कीको प्रयोग गरेको हो कि भन्ने विषय अध्ययनयोग्य रहेको बताएको छ।

समयमा रोग पहिचान नहुँदा कुष्ठरोग संक्रमितको स्वास्थ्यमा जटिलता

अस्पतालमा चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन्।

गृहजिल्ला पुगेर आँखा जाँच्दै डा. रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले तिलगंगा आँखा अस्पतालका चिकित्सक टोलीले लिएर ताप्लेजुङको फुङलिङ पुगी १ सय २ जना मोतियाविन्दुका बिरामीका आँखाको शल्यक्रिया गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्