२० वैशाख २०८१ बिहीबार
image/svg+xml

कर्णालीमा नौ सय क्षयरोगका नयाँ बिरामी

कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन्।

अब खोकेको आवाजबाटै रोग पहिचान

गुगलका वैज्ञानिकले खोकी र श्वासप्रश्वासको आवाजका आधारमा व्यक्तिको स्वास्थ्य अवस्था पहिचान गर्न र निगरानी गर्न मद्दत गर्न सक्ने उपकरणको विकास गरेका छन्।

जाँगरले भरिएका पाखुराहरू

औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाइ आएको उनी बताउँछिन्।

अर्घाखाँचीमा क्षयरोगका २२२ जना बिरामी, ६ जनाको मृत्यु

क्षयरोग कम गर्न विभिन्न उपाय अवलम्बन गरिरहँदा अर्घाखाँचीमा बिरामीको संख्या बढेको छ।

विश्व क्षयरोग दिवस:बागलुङमा रोग निवारण अभियान

‘हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारण अभियान थालिएसँगै परीक्षणको दायरा बढाएर क्षयरोगी पत्ता लगाउने क्रम पनि सुरु भएको छ।

क्षयरोगी मृत्युदर र संक्रमणमा वृद्धि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्।

झापामा २५ जना बालबालिकामा देखियो क्षयरोग

झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन्।

इँटाभटामा क्षयरोगी खोज्दै स्वास्थ्यकर्मी टोली

नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ। सोही योजनाअनुरुप भक्तपुरको एक स्वास्थ्य टोली क्षयरोगीको खोजपड्ताल गर्न इँटाभटा पुगेका छन्।

जहाँ गरिवी, त्यहाँ क्षयरोगी

नेपालमा कुल जनसंख्याको ५० प्रतिशत मानिसमा क्षयरोेगको कीटाणु शरिरमा प्रवेश गरेको आंकलन छ। धेरै जसो विपन्न परिवारमा बढी मात्रामा क्षयरोग देखिने गरेको चिकित्सकले औंल्याएका छन्।

पेरिस ओलम्पिकमा निःशुल्क कन्डम वितरण गरिने

पेरिस ओलम्पिक आयोजकले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएको छ।

मुख स्वास्थ्य बारेका यी तथ्यहरू जानीराखौँ

आज विश्व मुख स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा 'हेमोफिलिया' रोग

इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्