२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

स्ववियु हटाउने सरकारको व्यवस्थामा अदालतको अन्तरिम आदेश

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को प्रतिनिधित्व हटाउने सरकारको व्यवस्थाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीनालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव सङ्कलन सुरु गरेको छ।

बसाइँसराइ दर्ताका लागि मापदण्ड : ६ महिनाअघि नै जग्गा किनेको हुनुपर्ने

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा(२) च(३)मा जन्म,मृत्यु,विवाह,सम्बन्ध विच्छेद,बसाइँ सराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई हुने उल्लेख गरिएको छ।

विराटनगरमा यसरी मनाइयो वातावरण दिवस

विराटनगर महानगरपालिकाको आयोजनामा निकालिएको सचेतनामूलक र्‍याली स्थानीय महेन्द्र चोकबाट सुरु भई विराटनगर महानगरपालिका परिसरमा पुगेर सभामा परिणत भएको थियो।

धवल शमशेर र दुर्गा प्रसाईंबीच एकता

राप्रपा परित्याग गरेका धवलशमशेर राणाले नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँसँग एकता गरेका छन्।

सभापति लामिछानेको भारत भ्रमण : मोदीदेखि अमेरिकी राजदूतसम्मसँग भेट

भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबारदेखि सुरु भएको भ्रमणको क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार नयाँ दिल्लीमा शिष्टाचार भेट गरेका थिए।

काठमाडौंमा मात्रै दैनिक ४८ लाख प्लास्टिकका झोला प्रयोग

सन् २०१८ को अध्ययनले काठमाडौंमा मात्रै दैनिक ४७ देखि ४८ लाखसम्म प्लास्टिकका झोला प्रयोग हुने देखाएको छ।

मेगावाटबाट रोजगारीसम्म : स्वदेशी बिजुलीले युवा पलायन रोक्न सक्छ?

समस्या त्यहाँ देखिन्छ, जब विदेशिनु विकल्प होइन, बाध्यता बन्छ। जब युवाले आफ्नो गाउँ, शहर, परिवार र देश छोडेर जानु नै “एक मात्र बाटो” ठान्छ, त्यहाँ समाजले गम्भीर प्रश्न सोध्नुपर्छ।

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन्।

कोरियन प्रविधिमार्फत चार अर्ब लाग्ने भन्ने सफ्टवेयर हामी १०-१५ करोडमै बनाउन सक्छौं : अर्थमन्त्री

नेपाल सरकारले आफ्नै 'इन्क्रिप्टेड मेसेजिङ सर्भिस' (ह्वाट्सएप जस्तै) विकास गरिरहेको उल्लेख गर्दै वाग्लेले यसबाट डकुमेन्ट सेयर गर्न सजिलो हुने र राष्ट्रिय सुरक्षा बलियो हुने दाबी समेत गरेका छन्।

भारत पुगे परराष्ट्रमन्त्री खनाल, अतिरिक्त सचिवले गरे स्वागत

मन्त्री खनाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नर्थ डेस्क (नेपाल–भुटान) हेर्ने अतिरिक्त सचिव (प्रमुख) मनु महावरले स्वागत गरे।

मेस्सी र रोनाल्डो: विश्व फुटबलका दुई चिरप्रतिद्वन्द्वी, ‘सर्वकालीन महान’ को अन्तहीन बहस

मेस्सी र रोनाल्डोलाई प्रायः एकअर्काको विपरीत चरित्रका रूपमा चित्रण गरिन्छ। एकातिर अद्भुत ड्रिब्लिङ र खेल निर्माण गर्ने मेस्सी, अर्कोतिर शारीरिक क्षमता, गति र गोल गर्ने असाधारण दक्षताका धनी रोनाल्डो।

स्वस्थ र सुरक्षित जीवनयापनमा आशावादी छन् होल्डिङ सेन्टरका सुकुम्बासी

अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ बागमती किनारको बसाइले शरीरमा कहाँकहाँ समस्या पारेको छ।

एन्ड्र्यु माउन्टब्याटन–विन्डसरमाथि नयाँ प्रश्न: राजकीय सम्पत्तिबाट आय आर्जन गरेको खुलासा

एनएओको २० वर्षयताको पहिलो विस्तृत प्रतिवेदनले एन्ड्र्यु, उनका परिवार र कर्मचारीहरूले प्रयोग गरिरहेका १२ वटा राजकीय सम्पत्तिको अवस्था र व्यवस्थापनबारे जानकारी दिएको छ।

स्थलमार्गबाट आउने पर्यटक व्यवस्थापन गर्न संघ र प्रदेशबिच समन्वय हुने

स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकका कारण स्थानीय समुदायसँग देखिएका समस्या तथा गुनासो न्यूनीकरण गर्न संघ र प्रदेश सरकारबिच समन्वयात्मक पहल अघि बढाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्