१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

चिया बगान र नजिकका बस्तीमा घाँटी र फोक्सोको क्यान्सर

भारतीले अहिले पनि क्यान्सरविरुद्ध प्रतिरक्षा क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि किनेर खाइरहेकी छिन्। उनीजस्तै यो चिया बगान र बस्तीमा घाँटी र फोक्सोको क्यान्सर हुने धेरै छन्।

‘आयुर्वेदिक औषधिका लागि मापदण्ड बनाऊ’

सर्वोच्च अदालतले आयुर्वेदिक औषधि उद्योगहरूले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छुट्टै कानुनी संरचना तयार गरी प्रमाणपत्र लिनुपर्ने गरी निर्देशनात्मक आदेश जारी गरेको छ ।

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन :स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन। त्रि

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको संख्या निकै कम थियो।

भरतपुरमा एक सय शय्याको आयुर्वेद अस्पताल बन्दै

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो भवन भरतपुरस्थित सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गर्दै छ। कार्यालयका प्रमुख ई प्रकाश अर्यालका अनुसार भवनका लागि ५५ रुपैँया करोडको बजेटसहित बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ।

कोरोना सङ्क्रमितलाई नि:शुल्क आयुर्वेदिक औषधि

काेभिड महामारीका बिरामीलाई सहज उपचार र संक्रमण रोक्ने उदेश्यले नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ उदयपुरले नि:शुल्क औषधि बितरण गरेको हो।

व्याधिमा वैद्यखाना

कोरोना भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका बेला वैद्यखानाले भने औषधि उत्पादन बन्द गरेर बजारमा अभाव सिर्जना गराएको छ।

ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प

कोरोना महामारीले आतंक मच्चाइरहेका बेला उपभोक्ताले रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिएकाले माग ह्वात्तै बढे पनि सिंहदरबारस्थित वैद्यखानाले त्यस्ता औषधि उत्पादन गर्न छाडेको छ ।

आयुर्वेदिक औषधिले ३३ कोरोना संक्रमित ७ दिनमै स्वस्थ

आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिराेधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो ।

आयुर्वेदिक केन्द्रमा विवाद चर्किदै

शुक्रबार दिउँसो राँकेमा रहेको जिल्ला आयुर्वेदिक केन्द्र पाँचथरको कार्यालयमा डा.विजय श्रेष्ठ र डा. मुरलीप्रसाद शाहा बिच निक्कै चर्काचर्कि देखिन्थ्यो ।

क्वारेन्टिनमा निःशुल्क आयुर्वेदिक औषधि र योग प्रशिक्षण

सदरमुकाम त्रियुगा नगरपालिकाको जनता क्याम्पस मोतिगडा क्वारेन्टिन बस्नेहरुलाई कोरोना भाइरस (कोभिड–१९) बाट बच्न रोगप्रतिरोधात्मक आयुर्वेदिक औषधि र योग प्रशिक्षण दिन सुरु गरिएको छ । सगरमाथा अञ्चल आयुर्वेदिक औषधालय उदयपुरले क्वारेन्टिन बस्नेलाई कोरोनासँग लड्न निःशुल्क प्रतिरोधात्मक औषधि वितरण गर्दै योग प्रशिक्षण दिन थालेको हो ।

उदयपुरमा आयुर्वेदिक अस्पतालबाट उपचार सेवा सुरु

उदयपुरमा पहिलोपटक सञ्चालनमा आएको आयुर्वेदिक अस्पतालले औपचारिक उपचार सेवा सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्