२३ वैशाख २०८१ आइतबार
image/svg+xml

आयुर्वेदिकका नाममा ठगी

हिजोआज आयुर्वेदिक औषधि तथा आयुर्वेदिक उत्पादनप्रति मानिसको आकर्षण बढ्दो छ । जडीबुटीबाट तयार पारिएका औषधि तथा सौन्दर्य प्रसाधनहरू स्वस्थकर हुने र बिना साइड इफेक्ट शरीरलाई फाइदा पुराउने विश्वासले नै जनमानसमा यस्तो आकर्षण बढेको हो ।

आयुर्वेदिक अस्पतालमा थप चार प्राकृतिक उपचार सेवा शुरु

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ।

आयुर्वेदिक क्षेत्रका अन्योल

सरकारी नीतिगत कमजोरीका कारण नेपाली बहुमूल्य जटिबुटी प्रशोधनका लागि सस्तो मूल्यमा भारत जान्छ । र, नेपाली उद्योगलाई चाहिने कच्चा पदार्थका रूपमा फेरि नेपाल भित्रिन्छ, महँगो मूल्यमा । नेपालको प्राकृतिक सम्पत्तिमा भारतीय व्यापारीको रजाइ कायम छ, वर्षौंदेखि मध्य र सुदूरपश्चिममा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्