१२ असार २०८१ बुधबार
image/svg+xml

बालिका बलात्कृत

मोरङको लेटाङ नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । साथीकोमा सुत्न गएको बेलामा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

पर्सामा दुई बालिका बलात्कृत, दुई आरोपी पक्राउ

पर्सा जिल्लामा दुई दिनको अन्तरालमा भएका २ वटा बेग्लाबेग्लै घटनामा दुई जना बालिकाको बलात्कार भएको घटना प्रकाशमा आएको छ ।

शिक्षकद्वारा १५ वर्षीया बालिका बलात्कृत

महाराजगन्ज नगरपालिका–२ उनवलियामा १५ वर्षीया बालिका शिक्षकबाटै बलात्कृत भएकी छन् । महाराजगन्ज–१ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय औराहाका शिक्षक २८ वर्षीय गोरखनाथ लोहारले बालिका बलात्कार गरेका हुन् । अहिले उनी फरार भएका छन् ।

१४ वर्षिया बालिका छिेमेकीबाटै बलात्कृत

कोरोना भाइरसका कारण सुरक्षाकर्मीले लकडाउनमा ध्यान केन्द्रित गरेका बेलामा कपिलवस्तुमा फेरी एक जना १४ वर्षिया बालिका बलात्कृत भएकी छिन् ।

कपिलवस्तुमा १३ वर्षिया बालिका छिमेकी युवाबाटै बलात्कृत

कोरोना भाइरसको विषयमा प्रहरीले आफ्नो ध्यान केन्द्रित गरीरहेको बेला कपिलवस्तुको मायादेबी गाउँपालिका–४ गौरामा बिहीबार राति १३ वर्षिया एक बालिका बलात्कृत भएकी छन्। उनलाई छिमकीमा रहेका एक युवाले जवरजस्ती करणी गरेको पीडित बालिकाको परिवारको आरोप छ।

सुतेकै ठाउँमा किशोरी बलात्कृत

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छन्। करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन्।

दाङमा एक वर्षमा ७९ जना बलात्कृत, ४२ बालिका मात्रै

जिल्लामा पछिल्लो एक वर्षमा ७९ जनामाथि बलात्कार भएको छ। ६९ वटा बलात्कार घटनामा ७९ जना पीडित भएको एक तथ्यांकले देखाएको छ। ७९ जनामध्ये सबै भन्दा बढि बालिका बलात्कृत भएका छन्। ७९ मध्य ४२ जना बालिका बलात्कृत भएका छन्।

बाजुरामा वर्षदिनमा १० जना बलात्कृत

जिल्लामा एक वर्षको अवधीमा १० जनमाथि बलात्कार भएको प्रहरीले बताएको छ। गएको वर्ष पौषदेखि यो वर्षको मंसिरसम्म १० जनालाई बलात्कार गरिएको तथ्यांक प्रहरीसँग छ। ती मध्ये ८ जना अदालती कारवाहीसहित कैदी जीवन बिताईरहेका छन्। भने २ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

बलात्कृत महिलालाई अदालत जाँदै गर्दा जलाइयो

भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ। उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ।

हजुरबुवाबाट नातिनी बलात्कृत

ओखलढुंगामा हजुरबुवाबाट नातिनी बलात्कृत भएकी छिन्। मोलुङ गाउँपालिकाकी एक १५ वर्षिया बालिकालाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षिय वृद्धबाट बलात्कृत भएकी हुन्।

प्रहरी जवानबाट किशोरी बलात्कार प्रकरणः यसरी फेरियो साढे पाँच लाखमा बयान

अन्त्यमा पाँच लाख ५० हजारमा कुरा मिल्यो। पीडित र पीडितका आफन्त बयान फेर्न राजी भए। घटनाले पुरै यू-टर्न लियो। आफूलाई यादवले जवरजस्ती करणी गरेको भनि जाहेरी दिएकी युवतीले बयान फेरिन्।

हाडनाताबाटै बलात्कृत हुन्छन् बालिका

पछिल्लो समय बालबालिका सम्बन्धी घटना बढ्दै गएका छन्। आर्थिक वर्ष २०७५/६७ मा राष्ट्रिय बाल अधिकार परिषदमा विभिन्न जिल्लाबाट आएका जानकारी र विभिन्न सञ्चार माध्यममा प्रकाशित सामग्रीका आधारमा परिषदले गरेको एक अध्ययनमा सो अवधिमा ६ सय ५४ बालअधिकार हननसम्बन्धी घटना भएका छन्।

सात वर्षीया बालिका बलात्कृत, एक पक्राउ

ओखलढुंगामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको ओरोपमा एक १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ। नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–६ का कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

आफ्नै पतिबाट बलात्कृत भएको भन्दै तेस्रो लिङ्गीले दिइन उजुरी

तेस्रो लिङ्गीको नागरिकता लिएकी मोनिका शाही (योगी) ले आफ्नै पतिबाट बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएकी छिन्।

११ वर्षीया बालिका बलात्कृत, काठमाडौं महानगरका कर्मचारी पक्राउ

काठमाडौं महानगरपालिकाका एक जना स्थायी कर्मचारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ बस्ने महानगरपालिकाको कुचीकार प्रमुख ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्