४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

थासाङमा दुर्घटना भएको जहाजका भग्नावशेष सङ्कलन

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो।

हुम्ला विमानस्थलमा तारा एयरको जहाज चिलसँग ठोक्कियो

हुम्लाको मनेलेक नजिक तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किंदा नोजमा क्षति भएको छ।

डडेल्धुरा प्रदेश २ मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्।

उत्तराखण्ड सरकारका मन्त्री सन्तपाल जनकपुरधाम आउँदै

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी यस वर्ष मंसिर पहिलो सातादेखि सुरु हुन लागेको छ। मंसिर ७ गते जनकपुरधाम नगर दर्शन गरी विवाहपञ्चमी विधिवत रुपमा सुरु हुनेछ। यसवर्ष मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला र तेस्रो दिन ९ गते धनुषयज्ञ हुने समय तालिका राखिएको छ।

सुनसरी २ मा मेहता र आचार्यबीच प्रतिस्पर्धा

यो क्षेत्रमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रतिनिधीसभाका लागि कांग्रेसका सीताराम मेहता र एमाले–जसपा गठबन्धनका तर्फबाट प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री एमाले नेता भीम आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको हो।

उत्पादन बढाउन कृषकलाई भत्ता

ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ। कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ।

शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता

सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने बिद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए।

छचौतारामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।

बिग होटललाई ‘चार तारा’को अनुमति

विराटनगरको बिग होटलको स्तर वृद्धि भएको छ। होटल सञ्चालन भएको ५ वर्षपछि स्तर वृद्धि हुँदै ‘४ तारा’को अनुमति पाएको हो।

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्वारा आँखा अस्पताललाई बस हस्तान्तरण

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्वारा रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, वीरगञ्जलाई बस हस्तान्तरण गरेको छ।

पोखरा–जोमसोम उडानमा प्राधिकरणको कडाइ

पोखरा–जोमसोम उडानका क्रममा दुई साताअघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा पर्‍यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो।

तामाकोशी नदीमा उद्धार अभ्यास

नेपाली सेनाको तारा दल गण चरिकोटसहित जिल्लाका ६ ओटा निकायले तामाकोशी नदीमा आइतबार उद्धार अभ्यास गरेका छन्।

नेपालमा विमान दुर्घटना धेरै भएको कुराप्रति पूर्व महानिर्देशक असहमत

हालै अर्थात् (जेठ १५ गते) तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो। मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो।

तारा एयर दुर्घटनाः अहिलेसम्म २१ जनाको शव फेला

पोखराबाट जोमसोमका लागि उडानको क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजका २१ जना यात्रुको शव फेला परेको उद्धारकर्ताले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्