४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु

सजनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ।

विवाह महोत्सव सुरु, अन्नबाट ११ हजार ११ स्क्वायर फिटको मूर्ति बनाइँदै

मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली पनि सहभागी छन्।

गाउँघरमै डाक्टर देख्दा हर्षको आँसु

जुम्लाको पातारासी–४ तिर्खु गाउँका ८७ वर्षीय कालो बोहोरा डाक्टरसँग जँचाउन पाउँदा खुसी भए। वृद्ध अवस्थामा डाक्टरलाई देखाएर आफ्नो रोगका बारेमा गुनासो राख्न पाएकामा उनी दंग थिए।

लुक्ला उडेको जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै हरायो

तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौँबाट लुक्ला जाँदै गर्दा जहाजको आपतकालीन ढोकाको सिसा खसेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

नारायण गोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।आज काठमाडौंमा पनि एक कार्यक्रमबिच नारायण गोपालको ३३ औँ स्मृति दिवस मनाइएको हो ।

देशमा नक्कली शैक्षिक प्रमाणपत्रधारी घटेकै हुन त!

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी लाभ लिई भ्रष्टाचार गर्नेहरू समाजमा थुप्रै रहेको यस तथ्याङ्कबाट पनि प्रमाणित हुन्छ।

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत गरेको हो।

को बन्लान् भावी प्रधानसेनापति?

ताराध्वज पाण्डेको राजीनामा पत्र मन्त्रिपरिषद्मा पुगेको छैन, रक्षा मन्त्रालयमै अड्केको छ। यस विषयमा जिज्ञासा राख्दा रक्षा सचिव किरणराज शर्मा आफू बाहिर भएको भन्दै बोल्न पन्छिए।

उपरथी पाण्डेले राजीनामा बुझाउँदै, रक्षा मन्त्रीलाई जानकारी गराइँदै

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा बुझाएका छन्। पाण्डेले बलाधिकृत रथी सिताराम खड्कालाई राजीनामा बुझाएकाे नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी कृष्ण प्रसाद भण्डारीले बताए।

के उपरथी पाण्डेले राजीनामा देलान्?

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा सिफारिस गरेपनि उनको उमेर विवाद बढ्दै गएपछि पेचिलो बनेको हो।

श्रीमती महतारालाई नइ कपिल विद्यापदक

नइ प्रकाशनले २०७९ सालको बाह्र कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा श्रीमती सविता महतारालाई तीस हजार रुपियाँ राशि सहित नइ कपिल विद्यापदक समर्पण गर्ने निर्णय गरेको छ।

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ।

सेना बढुवामा सधैं लफडा

नेपाली सेनाका उच्च अधिकृतहरूको बढुवाका बेला सधै शैक्षिक योग्यता, नागरिकतालगायतका विषयमा विवाद हुने गरेको छ।

सेनापतिको रोलक्रममा पाण्डे

प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उनीपछिको रोलक्रममा सैनिक जंगी अड्डाले पाण्डेलाई बढुवा सिफारिस गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्