४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथि पाण्डे बढुवा सिफारिस

नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथि ताराध्वज पाण्डेलाई रथि पदका लागि बढुवा सिफारिस गरिएको छ।

‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’

तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ सर्‍यो।

दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै कामपा

काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ।

दुई महिनापछि सुरु भयो पोखरा–जोमसोम उडान

अहिले निजी हवाई कम्पनि समिट एयरले पोखरा–जोमसोम रुटमा उडान थालेको छ। निजी क्षेत्रको अर्काे हवाई कम्पनि तारा एयरले पनि भदौ २५ गतेदेखि यही रुटमा उडान गर्ने तयारी थालेको छ। समिटले अहिले एउटा जहाजबाट उडान सुरु गरेको छ। ताराले पनि सुरुवाती चरणमा एउटा जहाज पोखरामै राखेर उडान गर्ने बताएको छ।

नेपालका मुख्य शहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख रुपैयाँ आम्दानी गर्‍यो। गत आवमा पालिकाको कुल ७४ लाख रुपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो।

शाहरुख खानको जवानको ट्रेलर सार्वजनिकसँगै बलिउडको माहोल तातियो

चलचित्रमा शाहरुख खानसहित दक्षिण भारतीय सिनेमाका विजय सेतुपति र नयनताराको दमदार डायलग र एक्सनले दर्शकहरूलाई सिनेमा हलसम्म तान्ने विश्वास निर्मातानिर्देशकको छ।

नगरले तरकारी किन्न थालेपछि चौताराका किसानमा उत्साह

तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले आफूले उत्पादन गरेका तरकारी बेच्न बजारका घरपसल धाउनुनपर्ने भएको छ।

गाउँका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पाको रम्भा गाउँपालिका-१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ।

सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै

कुवेतसँग ३–१ ले पराजित भएसँगै साफ च्याम्पियनसिप २०२३ मा सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै रह्यो।

चौतारा नगरले किन्छ किसानका तरकारी

तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले उत्पादन बेच्न बजारका घर–पसल धाउनु नपर्ने भएको छ। नगरपालिकाको कार्यालयले किसानका उत्पादन खरिद गर्न थालेपछि यस्तो बाध्यता हटेको हो।

आन्तरिक आम्दानी बढाउँदै चौतारा नगर

करको दर घटाउने, दायरा’ बढाउने नीति लिएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले आन्तरिक स्रोत बढाउन थालेको छ।

अबैध रूपमा काटिएको काठ जंगलबाट रातारात हराउँदै

केहीदिनअघि उदयपुरको मैनामैनीस्थित एक सामुदायिक वन समूहको जंगलमा अवैध रुपमा ढालिएका हरिया रुखका काठ एकाएक हराउन थालेको स्थानीयले बताएका छन्।

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्