गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा वैवाहिक बलात्कारको जाहेरी दर्ता
नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।
नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ की १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
बोल्न नसक्ने बालिका बलात्कार गरी फरार रहेको आरोप लागेका एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोस्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएको छ।
अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो।
मानसिक सन्तुलन कमजोर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ।
१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा मुगु प्रहरीले ५ जना पक्राउ गरेको छ।
लामिछानेको मुद्दामा न्यायालयले आदेश दिएपछि निरन्तर आक्रमण जारी छ। मिलेमतोमा हाँसीखुसी होटल जाने अनि फसाउने? भन्ने प्रकृतिका धारणा सार्वजनिक भइरहेका छन्।
हत्या र बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा पेश गरिएको छ।
हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्याइएको हो।
परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले बम्जनलाई पक्राउ गरेपछि खानतलासीको क्रममा उनको घरबाट १६ देशका विदेशी मुद्रासहित ३ करोड ३ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद बरामद भएको हो।
पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो।
बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जनले हत्या र बलात्कार आरोपमा प्रहरी हिरासत यात्रा हुने गरिरहेका छन्।
बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरहैँचाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।५५ वर्षीय पदम मगरलाई बालिका बलात्कार गरेको आरोपमा बुधवार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मगरलाई बुधवार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
यसअघि पुष ८ मा अन्तिम सुनुवाइ हुने भनिएपनि स्थगित भएपछि आजका लागि सुनुवाइ तोकिएको हो।