७ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्या र बलात्कार आरोपका दुई फरार अपराधी पक्राउ

सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ। हत्या र बलात्कार आरोपमा सजाय पाइ फरार रहेका दुई जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका-८ का दिनेश मण्डल धानुक र सर्लाहीकै रामनगर गाउँपालिका-२ धुर्वा गाउँका रामबाबु राय रहेका छन्। धानुकले जबरजस्ती करणी मुद्दामा दश वर्ष कैद सजाय पाएका थिए।

यसैगरी यादव ज्यान मार्ने उद्योगमा पन्ध्र हजार जरिवाना सजाय तोकिएका व्यक्ति हुन्। दुवै जना फरार थिए।

प्रकाशित: १९ जेष्ठ २०८१ १७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App